• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शनिबार, साउन २३, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

नेपाल टेलीकमको नया अफर: रिचार्ज गर्दा २०० सम्म बोनस

  •   आइतबार, असोज १२, २०७६
  • A
  • A+
  • A++

नेपाल टेलिकमका पोष्टपेड ग्राहकले मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउने भएका छन । टेलिकमले आइतबारबाट विभिन्न दशै योजना ल्याएको छ । जस अन्र्तगत टेलिकमले पोष्टपेड ग्राहकलाई एमसीए सेवा निःशुल्क रुपमा उपलब्ध गराउने भएको हो ।

टेलिकमाले पहिलो पटक यो सेवा प्रिपेड ग्राहकका पनि उपलब्ध गराउने भएको छ । यो सेवा पोसपेडमा अर्को सुचना जारी नभएसम्म लागु हुने छ । भने, प्रिपेडको हकमा छठ पर्व अर्थात कात्तिक १६ गतेसम्म लागुहुने छ । यसकालागि प्रयोगकर्ताले मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘sub mca’ लेखेर ज्ञद्धण्ण् मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा ‘unsub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सक्ने टेलिकमले जनाएको छ । अथवा ‘नेपाल टेलिकम’ एप प्रयोग गर्न सकिनेछ ।

त्यस्तै टेलिकमका अनुसार जीएसएम, सीडीएमए ग्राहकका प्रिपेड, पोष्टपेड मोबाइलमा रिचार्ज कार्ड वा एमपोसमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । यस योजनामा ५०, सय र दुई सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र पाँच र हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

५०, सय र दुई सयको बोनस तीन दिन भित्र र पाँच र हजारको बोनस पाँच दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा १० प्रतिशत र पाँच सय वा सो भन्दा माथिको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ ।
साभार : टेकपाना

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.