• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

निःशुल्क बीमा भनेर भ्रम छर्न नपाउने

  •   बिहिबार, असोज २३, २०७६
  • A
  • A+
  • A++

काठमाडौँ । विभिन्न बैंक, वित्तीय संस्था तथा कर्पोरेट हाउसहरुले बीमालाई निशुल्क भन्दै प्रचार गरिरहेको घट्नाप्रति बीमा समितिको ध्यानाकर्षण भएको छ । बीमा समितिले निशुल्क बीमा पाइन्छ भनेर भ्रम नछर्न सम्बद्ध सबैलाई निर्देशन दिएको छ ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले भदौ २३ गते एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई त्यस्तो निर्देशन दिएको हो । देशमा सञ्चालित विभिन्न उधोग, व्यवसाय एंव बैंक तथा वित्तीय संस्थालाई व्यवसायिक कारोबार गर्दा निशुल्क बीमा वा सित्तैमा बीमा प्रयोग नर्गन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिद्धारा जारी गरिएको परिपत्रमा देशमा संचालित विभिन्न उद्योग एवं बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो व्यवसायिक कारोबारमा संचार माध्यमहरुबाट प्रचार प्रसार गर्दा ‘निःशुल्क बीमा’ वा ‘सित्तैमा बीमा’ जस्ता शब्दहरु राखेको पाइएको र यस्तो अभ्यासबाट बीमा क्षेत्रमा नकारात्मक असर पर्न जाने देखिएकोले बीमा समितिबाट इजाजत प्राप्त जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई आफुले सहकार्य गरिएका संस्थामार्फत बीमा सेबा उपलब्ध गराउने कार्यमा ‘निःशुल्क’ वा ‘सित्तैमा’ शब्द राखी सम्झौता नर्गन तथा नगराउन समेत निर्देशन दिएको छ ।

साथै, बीमा कम्पनी समेतको सहकार्यमा हुने बीमा सेवाको प्रचार प्रसार सम्बन्धी कार्यमा बीमा कम्पनीको नाम समते अनिवार्य हुनेगरी सम्झौता गर्न पनि समितिले निर्देशन दिएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले जीवन बीमा कम्पनीसँग सहकार्य गरी खाता खोल्दा निशुल्क बीमा सुविधा भन्दै प्रचार गर्दै आएका थिए ।

साभार : insurancekhabar

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.