• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, भदौ ०१, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

लोकप्रिय समाचार

  • १. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • २. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ३. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

  • ४. एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

  • ५. श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

शेयर बजार: सात अङ्कको वृद्धि

  •   बुधबार, जेठ ०८, २०७६
  • A
  • A+
  • A++

धितोपत्र बजारमा आज पनि शेयर कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७.४९ बिन्दुले बढेर एक हजार ३१९.६३ अङ्कमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३५ बिन्दुले बढेर २८१.२७ अङ्कमा पुगेको छ । नेप्सेका अनुसार आज कूल १७१ कम्पनीको ३४ लाख ३६ हजार ९३७ कित्ता शेयर रु ९६ करोड ६६ लाख ९३ हजार २४९ मूल्यमा खरीद बिक्री भए । स्टकका अनुसार आज कारोवार भएका कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर घटेका छन । उत्पादन ८४.५३ र सामूहिक लगानी कोष ०.२ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ २.५९, होटल ५२.२३, विकास बैंक ६.०३, जलविद्युत् ६८.६३, वित्त ४.०३, निर्जीवन बीमा १०.९४, अन्य ८.१३, लघुवित्त ७.२१, जीवन बीमा ४३.५९ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको रु छ करोड ९६ लाख २८ हजार ३७५, प्राइम बैंक रु छ करोड ३७ लाख ३७ हजार २४, शिवम सिमेन्ट रु ६ करोड २१ लाख आठ हजार ८६१, सानिमा माइ हाइड्रो पावर रु पाँच करोड ५९ लाख ९४ हजार ९५२, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु पाँच करोड पाँच लाख २१ हजार ५८४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार अरुण भ्याली हाइड्रोपावर १० प्रतिशत, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.७१, अरुण काबेली पावर ९.६०, हिमालयन पावर पार्टनर ९.५७, रैराङ हाइड्रोपावर ९.५७, अपि पावर कम्पनी ९.५५, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ९.५५ प्रतिशतले कमाए । यस्तै घलेम्दी हाइड्रो पावर ९.४८, हिमालयन डिष्टिलरी ६.७०, शिवम् सिमेन्ट ५.९८, सेन्ट्रल फाइनान्स कम्पनी ४.८७, रिलायन्स फाइनान्स ४.०८, एनएमबी हाइब्रिड फण्ड एकका लगानीकर्ताले ३.५७ प्रतिशतले कमाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

ट्रेन्डिङ

सबै

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.