• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २२, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

के तपाईंको भान्सा कोठामा सिलिन्डर बम त छैन? यसरी हेर्न सकिन्छ सिलिन्डरको म्याद



  •   शनिबार, चैत २९, २०७६
  • A
  • A+
  • A++

सुजन पाठक / एल पि ग्यास सिलिन्डरको पनि म्याद हुन्छ। म्याद गुज्रेको सिलिन्डर प्रयोग गर्नु भनेको बम राख्नु जस्तै खतरनाक हो। उपभोक्ताहरुले सिलिन्डर किन्दा, सट्टा गर्दा यसको वजन र सिलमा मात्र ध्यान दिएको पाइन्छ तर धेरैलाई आफुले किनेको सिलिन्डरको म्याद बाँकी छ छैन थाहा हुदैन। यसैको फाइदा उठाएर कतिपय ग्यास कम्पनीहरुले पनि म्याद सकिएको सिलिन्डर पुन: बजारमा पठाउछन् र यसै कारणले पनि बिभिन्न ठाउँमा सिलिन्डर पड्किएर दुर्घटनाहरु हुने गरेका छन्।

सिलिन्डरको म्याद कसरी थाहा पाउने ?
सिलिन्डरको माथिल्लो भागमा गोलो रिङ हुन्छ। यसको तल ३ पट्टि हुन्छ र ३ पट्टी मध्ये एउटा पट्टिमा कालो वा सेतो रङ्गले सिलिन्डरको मिति लेखिएको हुन्छ। यसको अग्रेजीमा A, B, C, र D अक्षरको साथमा “अंक” पनि लेखेको हुन्छ।

जस्तै:- A अक्षरको मतलब अग्रेजी महिनाको ३ महिना सम्म हुन्छ। उदाहरण :- (जनवरी, फेव्रुवरी, मार्च) सम्म।
– B अक्षरको मतलब (अप्रील, मे, जुन) हुन्छ।
– C अक्षरको मतलब (जुलाइ , अगस्ट, सेप्टेम्बर) हुन्छ।
– D अक्षरको मतलब (अक्टुबर, नोभेम्बर, डिसेम्बर) हुन्छ।

यदि सिलिन्डरमा A- 30 लेखिएको छ भने म्याद सकिने मिति मार्च २०३० रहन्छ। त्यस्तै यदि C-29 लेखेको हुन्छ भने म्याद सकिने मिति सेप्टेम्बर २०२९ सम्म रहको बुझ्नु पर्दछ।

यो साथै हरेक सिलिन्डरको माथिल्लो भागमा सिलिन्डर टेस्ट गरिएको मिति खोपिएको हुन्छ। त्यहाँ खोपिएको मितिबाट १० बर्ष सिलिन्डर प्रयोग गर्न योग्य हुन्छ जस्तै १-२० लेखिएको छ भने सो सिलिन्डर मार्च २०३० सम्म प्रयोग गर्न योग्य रहन्छ।

दुर्घटना न्युनिकरण गर्न प्रयोगकर्ता आँफै सचेत रहन जरुरी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.