• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, असोज ०८, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

लोकप्रिय समाचार

  • १. धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

  • २. चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

  • ३. शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

  • ४. मलेसिया रोजगारीको सिन्डिकेट तोड्न प्रधानमन्त्री शाहको निर्देशन

  • ५. सञ्चारमन्त्रीसँग कोरियाका राजदूतद्वारा शिष्टाचार भेट

  • ६. भरतपुर महानगर सभापतिका दाबेदार बुद्धिकान्त न्यौपाने वडा–६ बाट सर्वसम्मत प्रतिनिधि चयन

  • ७. नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

  • ८. थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

”कृषि क्षेत्रमा सरकारबाटै समयमै उचित कदम चालिनु पर्छ।”-बिमल पौडेल



  •   बुधबार, बैशाख २४, २०७७
  • A
  • A+
  • A++

नेपालमा अधिकांस युवा शक्ति विदेश जानु रहर नभई बाध्यता भएको छ । आजभन्दा १० बर्ष पहिला धेरै युवा शक्ति खाडी मुलुक गएको पाइन्छ। तर हाल आएर धरै भन्दा धरै युवा शक्ति तथा बिधार्थी युवा युरोपिएन देशहरु गएको देखिन्छ ।

एक हिसाबले हेर्दा युवा शक्ति बिदेशीएको कारणले नेपालमा रेमिट्यान्स भित्रिएको त छ तर अब हामी रेमिट्यान्स मा मात्र निर्भर पर्नु हुदैन। आहिलेको यो विषम परिस्थितिमा अर्थात कोरोना भाइरसले सिकाएको एक पाठ पनि हो । अब देश बिकासको लागि रेमिट्यान्स मा मात्र निर्भर पर्नु भनेको मजदुरको रगत र पसिनामा सरकारले फोहरी राजनिति गर्नु हो ।

त्यसैले अब फोहरी राजनीति गर्न छोडौ सरकार, जनतालाई हार्डवोर्क होइन स्मार्टवोर्कको बाटो सहज बनाइदेउ । अहिलेको यो कोरोना भाइरसले बिश्वलाई नै तहसनहस बनाएको बेलामा नेपाललाई रेमिट्यान्स आउने सम्भबना छैन। त्यसैले हाम्रो जस्तो मुलुकको लागि यो एक चुनौती पनि हो ।

राज्यले अब रेमिट्यान्स नआउदा पनि देशको अर्थन्तंत्रलाई थेग्न सक्नु पर्छ । युवा शक्ति देशमै परिचालन कसरी गर्न सकिन्छ, भन्ने बिषयको तत्काल बहस गर्न सक्दैन भने नेपालको अर्थतन्त्र नै धोस्त भयर भोकमरी नलाग्ला भन्न सक्दिन म । नेपालको अर्थतन्त्रलाई जोगाउन सर्वप्रथम अहिले कार्यरत ब्यबसायी पछाडी नहट्नको लागि राज्यले उनिहरुको पिर-मर्का बुझ्नु जरुरी छ ।

किन ब्यबसाय वा किसानले काम सुरुवात गर्न नपाउदै बन्द गरि विदेश जान बाध्य हुन्छन ? तत्काल बुझ्नु जरुरी छ । मेरो विचार र आनुभबमा नेपालमा अब उधोग , कलकारखाना , अन्य ब्यबसायिक र आधुनिक कृषि जस्ता कार्यहरु गर्नु नै सर्बश्रेष्ठ रहन्छ । नेपालमै उत्पादित बस्तु तथा सेवालाइ विदेशबाट आउन रोक लगाउनु तथा जति पनि घाटामा भएका फर्महरुलाई तत्काल कर छुटको दायरामा लैजाने जस्ता कार्यहरुलाइ सरकारले बिशेष ध्यान दिनु पर्दछ ।

अहिलेको यो परिस्थितिमा पनि नेपालमा भारतबाट लगभग ४ अर्बको तरकारी तथा फलफुलहरु आयात भएको देखिन्छ जहाँकी नेपालमा नेपाली किसान दाजु भाईहरुले आफुले लगायको तरकारी तथा फलफुल बारीमै जोत्नु परको छ। आखिर किन यस्तो गलत कार्य गर्दै छ सरकार । भोट माग्न जादा सम्पूर्ण कुरा निर्मुल पार्छु भन्ने तर कुर्चीमा पुगे पछि काम नगर्ने तर गफ गर्न सिंह झैँ गर्जिने नेपालका राजनति दलहरुले खोइ बुजेको ?

भाषणमा मात्र कृषि क्रान्ति गर्नुपर्छ भन्ने तर काम चै नगर्ने र किसान र ब्यबसायको रगत र पसिनामा रमाउनेले खोइ के गर्लान र अब पत्याउन गाह्रो भईसकेको छ । अब नेपालमा ३ करोड जनता अत्याचारमा परेका छन् । नेपालीमा भानिन्छ ‘अति गर्नु तर आत्याचार नगर्नु’ । जसरी राजाको पालामा राजाबाट अत्याचार नै भएको भएर नै राजा निस्कनु परेकॊ उद्हाहरण पनि देखिएको छ ।

यदि आफु मर्दा जनता दुखि हुने वा आशु आउने बनाउनि हो भने , अमर हुने कर्म गर । नेपालका श्रमजीबी उद्योग किसान र अन्य ब्यबसाय साथीहरु माथि फोहोरी राजनति गर्न छोड सरकार ।

यो त भयो सरकारले अहिलेसम्म गरको कामहरु अब यसको बाबजुत कसरी जान सकिन्छ त वा सरकारले अबका दिनहरुमा कसरी आगाडी बढ्न सक्छ त ।

(१) सरकारले खाली जग्गा भाडामा लिएर उक्त ठाउँमा कृषि वा उद्योग सम्बंधी कार्य गर्न नेपाली युवा शक्तिलाई परिचालन गर्न सकिन्छ। यसले गर्दा आफ्नै देशमा उत्पदन बढ्छ र आयात होइन निर्यातमा पनि जान सकिन्छ र राज्यको पैसा बाहिर जादैन। कुनै पनि युवा शक्ति बेरोजगारी बस्नु पर्दैन ।

(२) राज्यले किसान तथा ब्यबसायिक साथीहरुलाई नै प्रोत्सान गरेर पनि गर्न सकिन्छ । त्यसको लागि राज्यले नेपालमा उत्पादित बस्तुहरुको आयातमा कम गरेर नेपाल मै उत्पादित बस्तु तथा सेवा बजारमा पुर्याउने त्यसले गर्दा बजार मूल्यमा उतार-चडाब आउदैन र सरकारले मूल्यको ग्यारेन्टी लिनु पर्छ ।

(३) प्रत्येक जिल्लामा आबश्यकता आनुसारका सहकारी तरिकाले किसान केन्द्र बनाउनु पर्दछ । जसले गर्दा लगातार समानहरु प्रयोग गर्न सकिन्छ र किनबेच गर्न सहज हुन्छ । नेपालीहरु खुशी र सुखी हुन्छन र समृद्द नेपाल बन्नको लागि बाटोहरु खुल्ला हुन थाल्छन ।

बिमल पौडेल

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४० करोडको लगानिमा कंक्रिट वाल,तर निर्माण अझै अपुरो – मानबहादुर स्याङ्बो

रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्ने आदेश

अर्धबेहोस अवस्थामा जहाजबाट दोहा पुगे रूद्रकली र खगेन्द्रप्रसाद

ट्रेन्डिङ

सबै

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

नेपाल वादरियो कराते चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा निशान्त धमला

थ्री एन्जल नेपाल,चितवनको पहलमा १० दिनपछि धादिङमा फेला परिन राक्सिराङकी १५ बर्षीय किशोरी

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

चुरोट तथा सुर्तीजन्य पदार्थ बोकेर आएका व्यक्ति विमानस्थलमै पक्राउ

शनिबारसम्म वर्षा निरन्तर बढ्ने संकेत, सावधानी अपनाउन आग्रह “

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.