• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन २९, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

लोकप्रिय समाचार

  • १. पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

  • २. ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

  • ३. चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

  • ४. फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

  • ५. पूर्वमेयर तथा कांग्रेस नेता सिंह गोरुसिङ्गे जंगलमा मृत भेटिए, अनुसन्धान जारी

  • ६. राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

  • ७. कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

पिसिआर परीक्षणको रेट नतोकिएको , हल्ला फैलाउनेलाई स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने



  •   बुधबार, जेठ ०७, २०७७
  • A
  • A+
  • A++

काठमाडौं । गत २ जेठमा बसेको मन्त्रिपरिषद बैठकले कुनैपनि विदेशी वा स्वदेशी नागरिकले आफ्नो कोरोना भाइरस परीक्षण गर्न चाहेमा सःशुल्क परीक्षण गर्न पाउने निर्णय गर्यो ।

सो निर्णय मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र सूचनाको गोपनीयता तथा नियमित रिपोर्टिङ गर्ने अनिवार्य शर्तमा तोकिएका दररेटमा परीक्षण गर्न पाउने बताए ।

उक्त निर्णय सुनाएको केहीबेरमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी सुरु भयो ।

टिकाटिप्पणी सुरु हुनुको कारण थियो, पिसिआर परीक्षणका लागि सरकारले १५ हजार तोकेको खबर । मन्त्रालयले निर्णय सुनाएको केहीबेरमा सामाजिक सञ्जालमा सरकारले पिसिआर परीक्षणको शुल्क १५ हजार बाएको भन्दै हल्ला फिँजिएको थियो ।

तर मन्त्रालयले कुनै दररेट नतोकिएको स्ष्पट गरेको छ । सो विषयमा सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेपछि मन्त्रालयका आईसीएस कोर्डिनेटर डा. गुणराज लोहनीले एक विज्ञप्ति नै जारी गरेर स्पष्टिकरण दिएका छन् ।

उनले भनेका छन्,‘सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाहरुले निजी संस्थाबाट परीक्षण गराउन रु १५ हजार रेट तोकिएके भनी समाचार सम्प्रेषण गरेको र यसैलाई आधार मानी सर्वसाधरणले व्यक्त गरेको अत्यन्त धेरै प्रतिक्रियाहरु प्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’

सार्वजनिक अस्पताहरुमा लामबद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडमा गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा नै मन्त्रालयले सःशुल्क परीक्षण्को व्यवस्था गर्न लागेको उनले स्ष्पट पारेका छन् । ‘निशुल्क परीक्षण गराउने कि सशुल्क गराउने त्यो व्यक्तिको इच्छामा भरपर्ने कुरा हो ।

सशुल्क परीक्षण गर्ने संस्थाहरुले परक्षिणको लागि तोकिएको सम्पूर्ण मापदण्डहरु पुर्याएको हुनुपर्छ र यहाँबट भएका परीक्षणहरुके गोपनियता कायम गर्दै नियमित रिपोर्टिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनपर्ने हुन्छ ।

यसप्रकारको परीक्षणका लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकि नसकेको व्यहोरा सर्वसाधरणमा जानकारी गराइन्छ ।’ अहिले पनि सरकारले तोकिएको स्वास्थ्य संस्थामा कोरोनाको उपचार र परीक्षण भने निःशुल्क नै हुँदै आएको छ । अपरान्ह मन्त्रालयले चेतावनीयुक्त विज्ञाप्ति नै निकालेर यस्तो गलत सूचना दिनेमाथि कारवाहीको चेतावनीसमेत दिएको हो ।

‘राज्यको चौंथो अंगको रुपमा मानिएको पत्रकारहरुले यस्तो संकटको घडीमा सही सन्देशमात्र प्रवाह गर्न अनुरोध छ अन्यथा यसरी पटक–पटक भ्रमपूर्ण समाचार सम्प्रेषण गरी समाजमा उत्तेजना फैलाउने कार्य भएमा कानुन बमोजिम कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

संसारभर आरडिटीका लागि चाहिने किट र पिसिआर किट तथा रिएजेन्टको मूल्यमा ठूलो अन्तर छ । त्यसो त आरडिटी परीक्षणका सन्दर्भमा १ हजार ५ सयसम्म शुल्क लिन सक्ने निर्णय सरकारले गरिसकेको छ ।

समाचार दैनिकबाट

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ट्रेन्डिङ

सबै

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

राष्ट्रियसभाः खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

कारागार सुधार र कैदीबन्दीको मानव अधिकार कार्यान्वयनमा सरकार गम्भीर छ : गृहमन्त्री

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.