• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, भदौ २५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बाढी प्रभावितका लागि भरतपुर आँखा अस्पतालले निःशुल्क सेवा दिने

बालबालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा लाभ

भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

लोकप्रिय समाचार

  • १. भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

  • २. उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

  • ३. सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

  • ४. खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

  • ५. कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

कक्षा ११ को  पाठ्यक्रमको अन्यौलता अन्त्य गर्न विद्यार्थी परिषद्को माग 



  •   मङ्गलबार, मङि्सर ३०, २०७७
  • A
  • A+
  • A++
असोज महिनामा नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न गरिएको आग्रहको विरुद्घमा २०७७ असोज महिनामा सर्वाेच्च अदालतमा दायर भएको मुद्दालाई सम्बोधन गर्दै २०७७ कार्तिक २० गते नयाँ पाठ्यक्रम लागू नगर्ने अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दाको फैसला मंसिर अन्त्यसम्म पनि नभएको र विद्यार्थी ,शिक्षक एवं विद्यालय क्षेत्रमा विद्यमान अन्यौलता प्रति  प्राज्ञिक विद्यार्थी परिषद्ले राष्ट्रिय महासचिव सुरेन्द्र प्रसाद भट्टद्वारा जारी गरिएको बिज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
 सर्वाेच्च अदालतले पटक– पटक पेसी सार्दै पुष ६ गते सम्म पु¥याउनुले सरकार देशभरका लाखौं विद्यार्थीहरूको भविष्य जोडिएको शिक्षाप्रति गम्भीर नरहेकोमा परिषद्ले आपत्ति जनाएको छ।
साथै मुद्दाको यथाशीघ्र फैसला गरी देशभर पाठ्यक्रम पाठनमा देखिएको अन्यौलता (कतिपय स्थानमा नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम पढाइ भइरहेको, आगामी परीक्षा कुन पाठ्यक्रममा आधारित हुने, कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने आदि )अन्त्य गरिदिन सम्मानित सर्वाेच्च अदालत समक्ष परिषद्ले आग्रह गरेको छ  ।
सम्भव भएसम्म पेसी अगाडि सारी सक्दो चाँडो फैसला सुनाई सर्वाेच्चको गरिमा र आम शिक्षा जगतको सर्वाेच्च अदालत प्रतिको विश्वास कायम राख्न परिषद्ले अपिल गरेको छ  ।
शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा कोभिड १९ को परिस्थितिका कारण विद्यार्थी वर्गमा देखिइरहेको विचलनको अवस्थामा आधा शैक्षिक सत्रको समय सकिँदा–सम्म  सरोकारवाला निकाय एवं शैक्षिक संघसंस्थाले ठोस पहल नगर्नु लज्जास्पद रहेको परिषद्को ठहर छ ।
शैक्षिक क्षेत्रलाई अन्यौलको वातावरणबाट मुक्त गर्दै सहज  वातावरण निर्माण गर्ने दिशामा रचनात्मक दबाब सिर्जना गर्न सम्पूर्ण प्राज्ञिक वर्ग, शिक्षाविद्, आमसञ्चार जगत् एवं विद्यार्थी समूहलाई परिषद्ले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

ट्रेन्डिङ

सबै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

खोलाले बगाउँदा किशोर बेपत्ताः खोजी जारी

कृष्णभीरमा बाटो अवरुद्ध हुँदा पर्यटक बस थन्किए, हवाई यात्रुको चाप बढ्यो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्ण मन्दिरमा भक्तजनको घुइँचो

उखु किसानको सधैको पीडाः उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते “

चौकी डाँडामा नेपाल टेलिकमको टावर निर्माण कार्य तीव्र गतीमा

एम्बुलेन्स अभावले मुस्ताङका गम्भीर बिरामीको उपचारमा चुनौती

आज विश्व लामखुट्टे दिवस”

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.