• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

जिल्ला युवा समिति मकवानपुर अध्यक्षमा शिवहरी दाहाल नियुक्त

  •   शुक्रबार, फागुन १४, २०७७
  • A
  • A+
  • A++

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता शिबहरि दाहाल जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा नियुक्त हुनुभएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को निर्णय बमोजिम जिल्ला युवा समिति मकवानपुरको अध्यक्ष पदमा दाहाल नियुक्त हुनुभएको हो ।

युवा तथा खेलकुद मन्त्री दावा तामाङको अध्यक्षतामा बसेको परिषद्को बोर्ड बैठकले दाहाल सहित ७१ जिल्लामा अध्यक्ष पद मनोनयन गर्ने निर्णय गरेको छ ।

युवा समितिको ६ जिल्लामा अध्यक्ष पद वहाल नै रहेको बताएको छ । २०५८ देखि बिद्यार्थी आन्दोलनमा नेतृत्व गर्नु भएका दाहाल स्कुल प्रारम्भिक कमिटीको अध्यक्ष, हेटौंडा नगर कमिटी अध्यक्ष, २०६६ सालमा जिल्ला कमिटीको अध्यक्ष हुँदै २०६९ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य समेत रहनु भएको थियो ।

२०६५ सालमा मकवानपुर बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन ( स्वबियु)को सचिब पदमा समेत निर्वाचित काम गर्नु भएका दाहाल २०७० सालमा अनेरास्ववियुबाट मकवानपुर बहुमुखी क्याम्पसको स्वबियु सभापतिको उम्मेदवार हुनु हुन्थ्यो ।

तर त्रिभुवन बिश्वबिद्धालयले अन्तिम समयमा आएर निर्वाचन स्थगित गरेको थियो । मकवानपुरे युवा तथा विद्यार्थी आन्दोलनमा लामो समय नेतृत्व गर्नु भएका दाहाल राजनैतिक तथा सामाजिक अभियानमा निकै लोकप्रिय मानिनुहुन्छ ।

हाल, टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडाको महासचिव रहनु भएको दाहाल समाजिक रुपमा विभिन्न संघ संस्थामा समेत आबद्द हुनु हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.