Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, मङि्सर १५, २०८०
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

भि ग्रुपले प्राप्त गर्यो अन्तरास्ट्रिय गुणस्तर(ISO) चिन्हको प्रमाणपत्र

गठबन्धन सरकार कसैले हिलाएर हिल्दैन, पाँच वर्ष चल्छ : प्रधानमन्त्री दाहाल

रत्ननगर नगरपालिकाकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक

पोखरामा चट्याङ लागेर एकको मृत्यु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

लोकप्रिय समाचार

निजगढमा परिवर्तनका लागि युवा परिषद्द्वारा पुस्तकालय स्थापना



  •   शनिबार, साउन ३०, २०७८
  • A
  • A+
  • A++

बारा-6 निजगढ ३० साउन । परिवर्तनका लागि युवा परिषद र स्थानिय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा निजगढ पुस्तकालयकाे स्थापना भएको छ । नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडलज्यूकाे प्रमुख आतिथ्यमा उद्घाटन भएको पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरकाे १५३ थान पुस्तक निजगढ पुस्तकालयलाई हस्तान्तरण गरेकाे छ ।

विगत ४ बर्ष देखि निरन्तर रूपमा रचनात्मक कार्यक्रमहरू सरसफाइ अभियान , वृक्षरोपण अभियान , विविध अन्तरक्रिर्या कार्यक्रम , बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण अभियान लगायत महत्त्वपूर्ण कार्य गर्दै आइरहेकाे परिवर्तनका लागि युवा परिषद्ले निजगढ वडा न.६ मा स्थानीय वडाकाे सहकार्य र हेटौंडा पुस्तकालय अभियानकाे सहयोगमा जिजगढकाे सडकटाेल चाेकमा पाना पुस्तकालय स्थापना गरेकाे हाे ।

निजगढ वडा न.६ का बाल बालिका, युवा, शिक्षक तथा समाजका नागरिकहरूमा स्कुलकाे पाठ्यक्रम बाहेक अन्य महत्त्वपूर्ण धार्मिक , संस्कृतिक, साहित्यक, इतिहास, महापुरूष र विश्व प्रसिद्व व्यक्तिहरूकाे जीवन गाथ सँग सम्बन्धित पुस्तहरूकाे ज्ञान बाँडने उदेश्यका साथ निजगढमा पुस्तकालय स्थापना गरिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले मिडिया नेटवर्कलाई जानकारी दिएका छन् ।

उहाँका अनुसार निजगढ वडा न. ६ मा सुविधा सम्पन्न बाल पार्क निर्माण कार्यकाे पनि परिवर्तनका लागि युवा परिषद्ले नै नेतृत्व गरिरहेकाेले छिटै निजगढ नगरपालिकाकै नमुना बाल पार्क निर्माण हुने कुरा बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिमा नेपाल सरकारका पुर्व युवा तथा खेलकुद मन्त्री पुरूषाेतम पाैडेलज्यु निजगढ नगरपालिकाका उप-मेयर लिलादेवी रामिछानेज्यु वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापाज्यु, अध्यक्ष तारानाथ तिमल्सिनाज्यु, वडा सदस्य श्री रामप्रसाद हुमागाईज्यु, गाैरीशंकर मा.वि का प्राचार्य यादव कुमार तिमल्सिनाज्यु, हेटौंडा पुस्तकालय अभियानका अभियानताहरू सुरेश श्रेष्ठ , नरेन्द्र भण्डारी , कैलाश धिताल लगायत निजगढ वडा ६ का महत्त्वपूर्ण सामाजिक, धार्मिक, शैक्षिक, राजनीतिक व्यतित्वहरूकाे उपस्थिति रहेकाे थियोे ।

उद्घाटन समारोहमा पुर्व मन्त्री पुरूषाेत्तम पाैडेल, प्राचार्य यादवकुमार तिमल्सिना , पुस्तकालय अभियानताहरूले शुभकामना व्यत्त गर्दै यस पुस्तकालयलाई निरन्तरता दिनु पर्ने र यसमा निरन्तर हाम्रो साथ र सहयोग रहेने कुरा व्यत्त गर्नु भएको थियोे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उच्च अदालतको आदेश अनुसार काम गर्न पाउनुपर्ने चंखपुरबासीको माग !!

रवि लामिछाने र विक्रम पाण्डेले गरे कोटिहोम महायज्ञको दर्शन

सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने आदेशविरूद्ध सर्वोच्चले माग्यो प्रतिवेदन

ट्रेन्डिङ

सबै

रेश्माको पिरतीको झोली सार्वजनिक ( भिडियो सहित )

मेट्स इण्टरनेशनल, चितवनको इन्फो डे मा बिद्यार्थीको घुँइचो

Nepse Bajar Introduces Innovative Portfolio Management System (PMS) – Empowering Investors to Take Control of Their Stock Portfolios

अर्किड कलेजकी परीक्षा भइन चितवन जिल्ला प्रथम

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.