• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
बुधबार, जेठ ०४, २०७९
☰
बुधबार, जेठ ०४, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

‘विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुँदा हिन्दु राष्ट्र चाँहि किन नहुने ?’ रूक्माङ्गद कटवाल


  •   शुक्रबार, भदौ ०४, २०७८
  • A
  • A+
  • A++

विहीबार हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले सुरू गर्न लागेको राष्ट्रव्यापी हिनदुत्व जागरण अभियानमा नेपाली सेनाका पूर्व सेनापती रूक्माङ्गद कटवाल कार्यक्रममा बोल्दै विश्वमा इसाई, मुस्लिम, बुद्धिष्ट राष्ट्र हुनु हुँदा हिन्दु राष्ट्र चाँहि हुन किन नहुने भन्दै प्रश्न गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति हिन्दू संस्कृति भएकोले हिन्दुत्वको स्वाभिमानलाई प्रत्येक नागरिकका मनमनमा जागरण गर्नु अभियान शुरु भएको बताए । उनले हिन्दु राष्ट्र धार्मिक विषय मात्रै नभएर नेपालको परम्परा देखिको साँस्कृतिक पहिचान भएको बताए । उनले सबै नेपालीको पहिचान, सम्मान, स्वाभिमान, अभिभाज्यतालाई बलियो बनाउन हिन्दुराष्ट्र चाहिएकोमा जोड दिए ।

उहाँले कार्यक्रममा बोल्दै “आज नेपाली धर्म संसकार र संस्कृती माथी चौतर्फी आक्रमण बढी रहेकोले हामी सम्पूर्ण नेपालीहरू एक जुट भएर अगाडी बढनु पर्ने भएकोले म आफै यो राम्रो कार्य भएको महशुस गर्दै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको राष्ट्रिय संयोजक बनेर नेपाल र नेपालीको हित र कल्याणका लागि अगाडी बढेकोले सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरूलाई यस अभियानमा जोडिन आवहान समेत गरेका छन् ।

सनातन पुर्वीय विचारलाई आतमासाथै गर्दे नेपालमा लामो समय देखी काम गर्दै आईरहेका हिन्दुत्वका अभियानताहरू मिलेर नेपाल राष्ट्रलाई विश्वमा पुनः हिन्दू राष्ट्रको रूपमा स्थापित गर्नेका लागि राष्ट्र व्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरू गरेको उहाँले बताउनु भयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.