• समाचार
  • नारायणी सेरोफेरो
  • राजनीति
  • स्वास्थ्य / जीवनशैली
  • कृषि
  • खेलकुद
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • राशिफल
  • ग्यालरी / फिचर
  • भिडियो
  • रोचक समाचार
  • रोजगारी
  • विचार
  • विज्ञान/प्रविधि
  • समाज
×
मङ्गलबार, जेठ ०३, २०७९
☰
मङ्गलबार, जेठ ०३, २०७९
    • समाचार
    • राजनीति
    • नारायणी सेरोफेरो
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

त्यो रात २७ पटक कस्ले कल गरेको थियो भुपेन्द्रलाई


  •   सोमबार, कार्तिक २९, २०७८
  • A
  • A+
  • A++

काठमाडौं– कैलालीको लम्कीचुहा–१ स्थित बडुवाल परिवार अहिले शोकमा छ। कारण– कात्तिक २३ गते मंगलबार राति टीकापुरमा २२ वर्षीय भूपेन्द्र बडुवालको ज्या’न लि’ईयो । उनलाई आ’परा’धिक गि’रो’हले राति ९ बजे खु’कु’री प्र’हा’र गरी ह’ ‘त्या ग’रे’को थियो। बडुवाल लम्कीचुहा नगरपालिका–१ का बासिन्दा हुन्। बडुवालको ह’ ‘त्या टीकापुरस्थित सिद्धार्थ होटेल नजिकै भएको थियो। उनको ह’ ‘त्या भएको एक हप्ता बित्नै लाग्दा पनि प्रहरीले मुख्य आरोपितलाई पक्राउ गर्न सकेको छैन।

नवीन रावलको समूहले ट्र’या’पमा पारेर भूपेन्द्रको ह’ ‘त्या ग’रे’को बताउँछन् उनका ठूलोबुवा तथा संविधानसभा सदस्य भगत बडुवाल। भूपेन्द्रको साथीलाई प्रयोग गरेर उनले ह’ ‘त्या भ’एको उनको दाबी छ। ‘नवीनको निकै आ’परा’धिक स’मूह छ। उनीहरूले ट्र’याप’मा पारेर हाम्रो छोराको ह’ ‘त्या ग’रे’का हुन्,’ भगतले नेपाल समयसँग कुरा गर्दै भने, ‘भूपेन्द्रको साथी कपिल श्रेष्ठलाई प्रयोग गरेर उनीहरूले ह’ ‘त्या ग’रे’को देखिन्छ।’

कपिलले राति आफ्नो मोटरसाइकलमा तेल सकियो भनेपछि एक जना साथीलाई बोकेर भूपेन्द्र तेल बोकेर राति टीकापुर गएको उनले बताए। उनले प्रहरी अनुसन्धानबाट कपिलले आफूले ‘थ्रे’ट’ महसुस गरेको भन्दै भूपेन्द्रलाई २७ पटकसम्म कल गरेको पाइएको बताए।

त्यसपछि उनी टीकापुर जाँदै गर्दा कपिलले नै आफूलाई केही व्यक्तिले घे’र्न खोजिरहेको बताएको पाइएको भगत बताउँछन्। ‘साथीले अप्ठ्यारोमा परेको भनेपछि भूपेन्द्र फेरि टीकापुरतिर गयो। टीकापुर जाने क्रममा बाटोमा केरा बारी छ। त्यहाँ नजिकै शिव मन्दिर छ। उसले ८–१० बाइक बाटोमा रोकेको देखेपछि शं’का ला’गेर टीकापुरतर्फ भा’गेको देखिन्छ। नवीनको समूहले ल’खे’टी–ल’खे’टी टीकापुरस्थित सिद्धार्थ होटल नजिक पुगेपछि आ’क्र’म’ण गरेछ,’ ठूलोबुवा बडुवालले भने।

आफू सुरक्षित हुने भन्दै सिद्धार्थ होटल नजिकै रहेको आफन्तको घरमा जान भूपेन्द्र त्यहाँ पुगेको भगतको दाबी छ। उनले बेलुकी सवा सात बजेतिर परिवारका सबै सदस्यले सँगै खाना खाएको बताए। बडुवाल परिवार लम्कीस्थित टीकापुर रोडमा बस्ने र भूपेन्द्र लम्की–अछाम रोडमा पुरानो रिसोर्ट भएको घरमा सुत्न जाने गरेको उनले सुनाए। घरमा सँगै खाना खाइसकेपछि सुत्छु भनेर गएको छोराको राति ह’ ‘त्या भएको समाचार सुन्दा आफूहरू छाँ’गा’बाट ख’सेजस्तै भएको उनले बताए।

हप्ता दिन बित्नै लाग्दा पनि प्रहरी मुख्य अभियुक्तसम्म पुग्न नसक्नु आ’प’त्ति’ज’नक विषय रहेको उनी बताउँछन्। ‘प्रहरी प्रशासनले हामी खोजी कार्यमा छौं भने पनि चाँडो अभियुक्त पक्राउ गरेर सार्वजनिक गर्नुपरो। नत्र जनमानसमा आ’क्रो’श बढ्दै जान्छ,’ उनले भने। नवीन रावलको पुरानै आ’प’रा’धिक इतिहास रहेको र प्रहरीले समयमै नसमात्दा यो दुखद् घटना घटेको उनी बताउँछन्।

भूपेन्द्रको ह’ ‘त्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ। इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दर्ता भएका आठ जना अझै फरार छन्। कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले किटानी जाहेरी भएका घटनाका मुख्य योजनाकार भनिएका नवीन रावलसहित आठै जनाको खोजी भइरहेको बताए।

भूपेन्द्रलाई प्र’हा’र ग’रे’को आरोप लागेका लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। देवकोटासँगै सोही ठाउँका २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज शाही, लम्कीचुहा–१ का १८ वर्षीय निशान मल्ल र २२ वर्षीय कपिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै टीकापुर नगरपालिका–१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आले पनि पक्राउ परेका छन्। तर, ह’ ‘त्या’मा प्रयोग भएको ह’ ति’या’र भने प्रहरीले फेला पार्न सकेको छैन।

देवकोटा बाहेक अन्य सात जनालाई ह’ ‘त्या योजनामा सघाएको आरोप लागेको छ। प्रहरीले घटनास्थलबाट एक थान खु’कु’री ब’रा’म’द गरेको छ। तर, अभियुक्तहरूले ह’ ‘त्या’मा च’क्कु’को प्रयोग भएको बयान दिएका छन्। प्रहरीले उ’क्त च’क्कु भने ब’रा’म’द गर्न सकेको छैन। यसका साथै प्रहरीले घटनास्थलबाट सु.प.प्र.०१००८ प ५५६५ नम्बरको कालो रंगको स्कुटरसमेत ब’रा’म’द गरेको छ।

भूपेन्द्रलाई च’ ‘क्कु प्र’हा’र ग’रे’को आ’रो’प लागेका लम्कीचुहा नगरपालिका–३ का २० वर्षीय आर्यन देवकोटालाई प्रहरीले पक्राउ गरिसकेको छ। भूपेन्द्र डम्बर र भावना बडुवालका एक्लो छोरा हुन्। भूपेन्द्रमाथि नै उनीहरूले जीवनका सपना साँचेका थिए। अल्पायुमै अकल्पनीय घटनामा छोरो गु’मा’उनुपर्दा उनीहरू अ’चेतजस्तै छन्। उनीहरूले छोरालाई अमेरिका पठाउने तयारी गरेका थिए। उनी अमेरिका जानैका लागि केही वर्षअघि काठमाडौं छि’रेका थिए। काठमाडौंमा हुँदा उनले परिवारको सल्लाह अनुसार नै अमेरिका जाने तयारी थालेका थिए।

सोहीअनुरुप उनले उच्च शिक्षा अध्ययनका लागि पहिलो चरणको भाषा परीक्षासमेत पास गरिसकेका थिए। उनकी एक बहिनी पनि छिन्। उनी काठमाडौंमा बहिनीसँगै बस्थे। भूपेन्द्र दसैं मनाउन बहिनीसँगै घर गएका थिए। उनले दसैं त मनाए। तर, त्यसको केही दिनमै कहिले नफर्किने गरी संसारबाटै बि’दा लिए।

पिता डम्बर र माता भावनाका आँखा अझै ओभाएका छैनन्। लाउँलाउँ खाउँखाउँ उमेरको विदेश जाने तयारीमा रहेको छोरालाई अकालमै गु’माउनु पर्दा उनीहरूले आफूलाई सम्हाल्न सकेका छैनन्। आफन्तले उनीहरूको मन थाम्न खोजिरहेका छन्। तर, बेलुकी सँगै खाना खाएर छुट्टिएको छोरो गुमाउन पुग्दा उनीहरू भावविह्वल छन्।

ठूलोबुवा भगत बडुवाल दोषीलाई कारबाही नगर्दासम्म आफ्नो छोराको आत्माले शान्ति नपाउने बताउँछन्। ‘हामीलाई दैवले असह्य पी’डा दिएको छ। भाइ–बुहारीको मन थाम्नै सकिएको छैन। हाम्रो घरमा निकै का’रुणिक अवस्था छ। हामीलाई यस्तो अवस्थामा पुर्याउने पापीहरूलाई चाँडोभन्दा चाँडो कानुनको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

प्रहरीले अ’परा’धीलाई चाँडो पक्राउ नगरे आन्दोलन चर्काउने उनले चे’ता’वनी दिएका छन्। पहिलेदेखि नै अ’पराध’मा सं’ल’ग्न व्यक्तिलाई प्रहरीले बेलैमा पक्राउ नगर्दा यो घटना घटेको बताउँदै उनले प्रहरीलाई चाँ’डो दो’षी’लाई कानुनी घे’रामा ल्याउन आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय टीकापुर र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले भूपेन्द्र ह’ ‘त्या घटनाको अनुसन्धान गरिरहेको छ। कैलाली प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान र केही प्राविधिक पक्षको समेत विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याएपछि नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) को छुट्टै टोलीसमेत अनुसन्धानका लागि खटाइने भएको छ।

जिल्ला र प्रदेशबाट माग भएबमोजिम अनुसन्धानका लागि सीआईबीको टोली खटाइन लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सीआईबीको विशेष टोली काठमाडौंबाट कैलाली गएर सोमबारदेखि काम सुरु गर्नेछ। बडुवाल ह’ ‘त्या प्रकरणमा लम्की र टीकापुर क्षेत्रमा विगतदेखि नै आ’परा’धिक गतिविधि गर्दै आएको गि’रो’ह सं’ल’ग्न रहेकाले यो घटना आ’क’स्मि’क नभएर संगठित अ’प’रा’ध अन्तर्गत भएको हुनसक्छ। यो समाचार नेपाल समय बाट साभार गरिएको

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

ट्रेन्डिङ

सबै

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चुनावमा खटिन नमान्ने कर्मचारीलाई कारबाही हुने

सत्ता गठबन्धनको चुनावी सभा Live , भरतपुर बाट

निर्वाचन नजिकदै गर्दा घर भेटमा तीब्रता

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवनमा मोटरसाइकलको ठक्करबाट स्कुटर चालकको मृत्यु

जहाजको टायर पड्किदा, भैरहवा विमानस्थल अवरुद्ध

आजदेखि देशभरका बालिबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

विवेकशील साझा पार्टीको भरतपुर मेयरको उम्मेदवार प्रविन काफ्ले

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विपिन कंडेल

संवाददाता
सृजना ढकाल

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2022 Narayani Dainik | All rights Reserved.