Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, चैत २७, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

लोकप्रिय समाचार

  • १. अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • २. सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

  • ३. राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

  • ४. घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

ओलीलाइ काडा झड्का: एमालेमाबाट बाहिरिए नेम्वाङ र पोखरेल ! (कारण सुन्दा सबै चकित)

  •   शनिबार, मङि्सर २५, २०७८
  • A
  • A+
  • A++

काठमाडौं:

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला मङ्सिर २५ र २६ गते

आयोजना गरिएको केन्द्रीय कमिटीको पूर्ण बैठकका लागि तयारी गरिरहेका छन् ।

बैठकले स्थायी कमिटी र पोलिटब्यूरो बनाउने बताइएको छ ।

त्यसका लागि ओलीले आफूसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल,

उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको टीम

बनाएर स्थायी कमिटी र पोलिटब्यूरो गठनका लागि गृहकार्य गरिरहेका छन् ।

स्रोतका अनुसार यसअघि ओलीलाई दह्रो साथ दिएका वरिष्ठ उपाध्यक्ष ईश्वर

पोखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ भने यतिबेला ओलीको कोर टीमबाट ‘आउट’ भएका छन् ।

नवौं महाधिवेशनपछि एमालेका तत्कालीन नेता माधवकुमार नेपाल पक्षको निरन्तर

अवरोधका कारण काम गर्न असहज मानेका ओलीले आफूलाई साथ दिएकानजिकका नेताहरूलाई टीममा राखेका छन् ।

उक्त टीमले एमालेको काम गर्न अब ओलीलाई सघाउनेछ । तर नेम्वाङ र पोखरेललाई

भने ओलीले विश्वास गर्न छाडेको एमालेको एउटा वृत्तको भनाइ छ ।

ओलीले नै पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएका थिए भने नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छोडाएका थिए ।

सौराहामा सम्पन्न दशौँ महाधिवेशनमा नेम्वाङले अन्तिमसम्म पनि वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका थिए ।

पदाधिकारी छान्ने तजबिजी अधिकार ओलीलाई प्राप्त भएपछि उनले नेम्वाङलाई उपाध्यक्षमा राखेका थिए ।

नेम्वाङको अडानले ओली झन्डै झन्डै अप्ठेरोमा परिसकेका थिए ।

गत मङ्सिर १४ गते चितवनको सौराहामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष,

उपाध्यक्ष ६ उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव र ३ सय १ केन्द्रीय कमिटी निर्वाचित गरेको थियो ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे,

सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल,

उपमहासचिवत्रय प्रदिप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, बिष्णु रिमाल सचिवहरु गोकर्ण बिष्ट,

योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर राईमाझि छन

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

ट्रेन्डिङ

सबै

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.