• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
शुक्रबार, साउन १५, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

चार लाख भारतीय रकमसहित पक्राउ

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

लोकप्रिय समाचार

  • १. सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

  • २. नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

  • ३. भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नवलपुरकाे गैंडाकोटमा भदौ २५ र २६ गते रानाभाट / भाट समाज नेपालको ` ५ औं राष्ट्रिय महाधिवेशन ´ हुँदै

  •   बुधबार, भदौ २२, २०७९
  • A
  • A+
  • A++

निराज रानाभाट , काठमाडौं : “ हाम्रो प्रतिबद्धता , सामाजिक सद्भाव एवम् भाटबन्धुहरुबीच एकता ´´ भन्ने मुल नारा सहित स्थापना गरिएको रानाभाट / भाट समाज नेपालको ` पाँचौ राष्ट्रिय महाधिवेशन ´ यहीँ भदौ २५ , शनिबार र २६ गते , अाइतबार , हुँदै छ ।

उक्त राष्ट्रिय महाधिवेशन २ तहमा सम्पन्न गरिने छ जसमा उद्घाटन सत्र ( व्यापक सहभागिताका साथ सम्पन्न गरिने छ ) र बन्द सत्र ( प्रतिनिधि मुलक रूपमा गरिने छ ) ।

त्यसैगरी , अधिवेशन प्रतिनिधि निम्नानुसार निर्धारण गरिने छ जसमा केन्द्रीय समिति साथै सल्लाहकार सहित सबै , प्रदेश समिति साथै सल्लाहकार सहित सबै , जिल्ला तहमा समितिका पदाधिकारीबाट ३ जना सिफारिसमा २ जना , भूगोलबाट सदस्यता नवीकरण सदस्यबाट १०० जना बराबर १ जना , इतिहास लेखन एवम् प्रकाशनमा सहयोग गर्नुहुने रु.५,०००/- माथि दिनुहुने सदस्यको हकमा पुस्तकमा नाम उल्लेख गरिने छ भने ५०,०००/- भन्दा बढी रकम सहयोग गर्नुहुनेहरुको हकमा पुस्तकमा सहयोग दाताको महलमा नामावली उल्लेख गर्नुका साथै महाधिवेशनकाे उद्घाटन सत्रमा विशेष सम्मान गरिने कार्यक्रम तय गरिएको छ । महाधिवेशन प्रतिनिधि शुल्क रु.१,०००/- लाग्ने जनाइएको छ ।

साथै प्रकाशनमा अाइसकेकाे पुस्तकको महाधिवेशन कार्यक्रममा विमाेचन गरिने समेत तय गरिएको छ ।

` पाँचौ राष्ट्रिय महाधिवेशन ´ भने गण्डकी प्रदेशमा पर्ने नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका – ०२ , गैंडाकोटस्थित श्रीराम पाटी प्यालेसमा आयोजना गरिदै छ ।

रानाभाट / भाट समाज नेपाल, केन्द्रीय समितीले समस्त रानाभाट / भाट बन्धुहरुमा उक्त महाधिवेशन भव्य – सभ्य र अनुशाशित रूपमा सम्पन्न गर्न – गराउन सक्रिय साथ भूमिका खेल्न हार्दिक आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

ट्रेन्डिङ

सबै

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

सामाजिक सञ्जालमा किन बढ्दै छ मनोज कँडेलको चर्चा? नयाँ शृङ्खलाले बढायो उत्सुकता

नेपाली बजारमा प्रवेशसँगै VIDA ले थाल्यो अन्तर्राष्ट्रिय यात्रा

भजनमा रमाउँदै चितवनका युवाः मन्दिरदेखि समाजसेवासम्म फैलिँदै एमआरआर अभियान

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.