Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बुधबार, चैत ०१, २०७९
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

एमबाप्पे बने पीएसजीको सर्वाधिक गोलकर्ता

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

चितवनमा सूर्यमुखीको व्यावसायिक खेतीतर्फ आकर्षण, टिकटक बनाउने र फोटो खिच्नेको भिड

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

लोकप्रिय समाचार

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न



  •   सोमबार, फागुन १५, २०७९
  • A
  • A+
  • A++

भरतपुर । राष्ट्रिय आधारभूत बिधालय राप्ती–७ सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ईभरग्रिन ईको क्लबले सो बिधालयका शिक्षक एवं विद्यार्थीहरुलाई सचेतना दिएको हो । कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सुमित थापा प्रमुख अतिथि र बिशिष्ट अतिथिमा बिधालयका प्रधानाध्यापक दुर्गा प्रसाद कंडेल रहेका थिए ।

उक्त कार्यक्रमको उद्घोषण, क्लबका सह–सचिब अर्जुन खनाल रहेका थिए भने क्लबका सचिब श्री गोबिन्द पाठकले “क्लबको परिचय र स्वागत मन्तब्य“ का साथ कार्यक्रमको शुरुवात भएको थियो । फोहोर व्यवस्थापनसँगै सरसफाईलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिईएको क्लबका सह–सचिब अर्जुन खनालले जानकारी दिए ।

प्रथम प्रस्तुति “महिनावारी सरसफाई“ शिर्षकमा क्लबकी उपाध्यक्ष डिनिषा घिमिरे र सदस्य मन्जु थापा, दोश्रो प्रस्तुति क्लबका अध्यक्ष बिमल सुबेदीले “सफा पिउने पानीको महत्व“ शिर्षकमा प्रशिक्षण दिएका हुन् । अन्तिम प्रस्तुति “जंक फुड“ शिर्षकमा क्लबका सदस्य समर्पण ढकालको थियो । यस कार्यक्रममा साथ दिने राष्ट्रिय आधारभूत बिधालय सिरकोटका सम्पूर्ण शिक्षक, विद्यार्थीहरू र क्लबका सम्पुर्ण सदस्यहरूलाई अध्यक्ष बिमल सुबेदीले धन्यबाद दिएका छन् । साथै, आउदा दिनहरुमा पनि वातावरण तथा प्रकृती संरक्षणका यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

नारायणगढ–मुग्लिन सडक आजबाट नियमित सञ्चालनमा

ट्रेन्डिङ

सबै

पिएनजीविरूद्ध युएई ९७ रनमै अलआउट नजिकको

विवाह गर्दै लोकगायिका भूमिका गिरी

जीप दुर्घटना : दुई जनाकाे ज्यान गयाे, ९ जना घाइते

बिहानै दुई स्थानमा भूकम्प

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?

राष्ट्रपतिमा कांग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई

राष्ट्रिय आधारभूत बिधालय सिरकोटमा सर–सफाई तथा फोहोर ब्यबस्थापन सचेनता कार्यक्रम सम्पन्न

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६
सम्पर्क
मोबाइल – 9846782512
ई–मेल
narayanidainik@gmail.com

हाम्रो टीम

सम्पादक
विक्रम रेग्मी

संवाददाता
सिर्जना ढकाल
बिबेक अधिकारी
अमिर

भिडियो न्युज
बबिता

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2023 Narayani Dainik | All rights Reserved.