• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
सोमबार, जेठ ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

लोकप्रिय समाचार

बालगृहमा १४ बर्षीय किशोरले गरे आत्महत्या- प्रेम सम्बन्धको कारण आत्महत्या गरेको हुन सक्ने अनुमान

  •   बिहिबार, असार १८, २०७७
  • A
  • A+
  • A++

रुपन्देहीको बुटवल स्थित एक सरकारी बाल गृहमा आश्रित किशोरले आत्महत्या गरेका छन्। जितगढी स्थित बाल कल्याण गृह आश्रममा रहेका १४ बर्षीय आयुष बिकले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यलय बुटवलका अनुसार उनले आफु सुत्ने कोठाको पंखामा तान्नको पासो लगाएर आत्महत्या गरेका हुन्।

आयुष जितेश्वर मावि कक्षा ६ मा अध्ययनरत थिए। उनको स्थायी ठेगाना देवदह नगरपालिका शितल नगर हो। आमा र बाबुले दोस्रो बिबाह गरे पछि एक्लिएका उनि बाल गृह आइपुगेका थिए।

आइतबार बिहान सबैसंग बसेर गफ गरेका आयुषले पटक पटक ‘ आज मेरो अन्तिम दिन ‘ भन्ने गरेको त्यहाँ आश्रित बालबालिकाले सुनाए।

आयुष प्रेम सम्बन्धमा रहेको उनको दिदीको भनाई छ। ‘ बारम्बार केटिको कुरा गर्थ्यो ‘ उनले भनिन्, ‘नपाए मर्छु भनि रहन्थ्यो।’ यस अघि आयुष बाल गृहको छतबाट हामफाली भाग्ने गरेको र खोजेर ल्याउने गरिएको गृहका निमित्त कार्यालय प्रमुख कमल ज्ञवालीले बताइन्।

बाल गृहमा १९ जना बाल बालिका छन्। यहि आयुष कि दिदि र भाई पनि छन्। आइतबार आयुषले छतबाट प्रेमिकासंग गफ गरेको र ‘ छतबाट खसेर मृत्यु हुन्छ कि नाईं ‘भनि सोधेको भाईले बताएको खबर आजको कान्तिपुरमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

ट्रेन्डिङ

सबै

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.