• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

घरघरमा पानी पुर्‍याउँदै रत्ननगर खानेपानी: शुल्क घटाएर सेवा विस्तार

सर्वनाम थिएटरमा चैत २७ र २८ गते मदन श्रेष्ठ निर्देशित नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

अमलाचौर सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

राप्तीमा फोटो पत्रकार महासंघको तेस्रो महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार ! सबैले जानीराखौं

  •   आइतबार, मङि्सर १९, २०७८
  • A
  • A+
  • A++

यी ५ रोग जरैदेखि निको पार्न खानुहोस् काँचो पनिर, आफैं देख्नुहुनेछ चमत्कार ! सबैले जानीराखौं

एजेन्सी । शाकाहारी परिवारले कुनै पनि खुशियालीमा पनिरको तरकारी खाने गर्छन्। सेतो पनिरबाट तपाई विभिन्न खाले व्यन्जन बनाउन सक्नुहुन्छ । तर यसलाई नुनसँग काँचै खाँदा पनि ४ रोग जरैदेखि निर्मुल हुने गर्छन् । आज हामी तपाईलाई काँचो पनिर खाँदा हुने फाइदाका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन कुन हुन् ती फाइदा ?

१) काँचो पनिर खाँदा हड्डी बलियो हुनुका साथ साथ जोर्ने दुखाई पनि कम हुन्छ। पनिरमा क्याल्सियम र फस्फोरस पाइने गर्छ। जसका कारण हड्डी बलियो हुन्छ ।

२) यदी तपाईमा फाइबरको कमी छ भने तपाई हरेक दिन पनिर खान शुरु गर्नुहोस्। किनकी पनिरमा भरपूर मात्रामा फाइबर तत्व पाइने गर्छ। काँचो पनिर खाँदा तपाईको पाचन प्रणाली पनि तन्दरुस्त हुने गर्छ। पाचनप्रक्रियामा कुनै समस्या भए पनिरको सेवनले त्यसलाई हटाउने काम गर्छ।

३) काँचो पनिरमा ओमेगा ३ फाइने गर्छ। जो मधुमेहका बिरामीका लागि अमृत समान मानिन्छ। त्यसैले डाक्टरले पनि मधुमेहका बिरामीलाई काँचो पनिर खान सुझाव दिने गर्छन्। काँचो पनिर खाँदा मधुमेह नर्मल हुने गर्छ।

४) हुनत पनिरमा निकै पोषक तत्व पाइने गर्छ। तर यसमा प्रोटिको मात्रा अधिक पाइने भएका कारण यसले शरीरमा हुने कमजोरी हटाउने काम गर्छ। साथसाथै मांसपेशीलाई पनि स्थिर राखेर शरीरमा मोटोपन बढ्न दिदैन्।

५) धेरै जसो पुरुषहरु तनाव र थकावटको महशुस गर्ने गर्छन्। यस्तो अवस्थामा हरेक दिन अफिसबाट आएर काँचो पनिर नुनसँग खाँदा थकावट र तनाव हटेर जान्छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

ट्रेन्डिङ

सबै

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

उद्यमशीलता विकासमा ‘नाफल ५.०’ को योगदान : नारायणगढ जेसीजको पहलमा सफलतापूर्वक सम्पन्न

टाटा पेन्ट्सद्वारा प्रदेश १ का डिलरहरूका लागि सौरहामा डिलर मिट सम्पन्न

बजेट र नीति कार्यक्रममा जनसहभागिता बढाउन सुझाव संकलन पोर्टल सुरु

चितवनमा नयाँ इलेक्ट्रिक एसयूभी MG S6 EV Trophy Long Range को औपचारिक शुभारम्भ

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.