Narayani Dainik skip
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • नारायणी सेरोफेरो
  • मनोरञ्जन
  • स्वास्थ्य
  • कृषि
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • विचार
  • विज्ञान/प्रविधि
  • रोजगारी
  • रोचक समाचार
  • भिडियो
×
बिहिबार, चैत १९, २०८२
☰
    • समाचार
    • राजनीति
    • नारायणी
    • समाज
    • आर्थिक
    • मनोरन्जन
    • प्रविधि
    • भिडियो
    • थप
      • साहित्य
      • विचार
      • रोजगारी
      • जीवनशैली
      • रोचक
      • खेलकुद
      • अन्तर्राष्ट्रिय
      • राशिफल
    • P2U
    • English

भर्खरै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

दीप प्रज्वलन सहित प्रेस सेन्टर चितवनले मनायो २२औँ स्थापना दिवस

मानव बेचविखन न्यूनीकरणमा थ्रि एन्जल्स नेपाल

हेटौंडा रबर उद्योग लिमिटेडको पहिलो साधारणसभा सम्पन्न, आईपीओ जारी गर्ने निर्णय !

टाटा पेन्ट्सको ब्रान्ड एम्बेसडरमा नायिका सृष्टी खड्का नियुक्त

श्री शिखर सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्व,अध्यक्षमा सन्देश घलान सर्वसम्मत चयन

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

गायिका रन्जु काफ्लेको नयाँ गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक(भिडियो सहित)

  •   मङ्गलबार, साउन ०६, २०८२
  • A
  • A+
  • A++

रत्ननगर,साउन ६- गायिका रन्जु काफ्लेको बहुप्रतीक्षित गीत ‘हातैमा छिन छिन चुरी हरिया’ युट्युबमा सार्वजनिक भएको छ। यो गीत ए टु स्टुडियो चितवनको आधिकारिक युट्युब च्यानलमार्फत सोमबार रिलिज गरिएको हो।

गीतमा रन्जु काफ्लेको मिठासपूर्ण स्वर रहेको छ भने शब्द र सङ्गीत जी.बी. सुनारको रहेको छ। सङ्गीत संयोजन र रेकर्डिङको जिम्मेवारी किशोर तिवारीले सम्हालेका छन् भने मिक्सिङ डिका गुरुङले गरेका छन्।

यो गीतको म्युजिक भिडियोको निर्देशन किशोर तिवारीले गरेका छन्। छायाङ्कन र सम्पादन आयुष सिग्देलले गरेका छन् भने सह-छायाङ्कनमा सागर आलेले साथ दिएका छन्। भिडियोको कोरियोग्राफी मल्लिका थापाले गरेकी छन्। सौन्दर्य साजसज्जामा ज्योती घले र सपना छेत्री घोषले योगदान दिएका छन्।

म्युजिक भिडियोमा सपना गुरुङ, मनस्विनी किरण शाह, अनन्या किरण शाह, युनिका गुरुङ, रिया थापा मगर, लतिका गुरुङ र साहारा भुजेलले नृत्य र अभिनयमार्फत गीतलाई जीवन्त बनाएका छन्।

‘हातैमा छिन छिन चुरी हरिया’ ले नेपाली लोकसङ्गीतको परम्परालाई आधुनिक प्रस्तुतिसँग जोडेर दर्शक र स्रोतामाझ नयाँ स्वाद पस्कने अपेक्षा गरिएको छ। गीतले छोटो समयमै दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।

भिडियो:

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

ट्रेन्डिङ

सबै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

प्रजातन्त्रका पहरेदार टेकप्रसाद गुरुङ — एक राजनीतिक प्रोफाइल

प्रगतिशिल लोकतान्त्रिक पार्टीको सम्पर्क कार्यालय उद्घाटन

लोकप्रिय समाचार
  • २४ घण्टा
  • ७ दिन
  • ३० दिन

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

निर्वाचन प्रयोजनका गाडी फिर्ता नगरेको भन्दै Gen Z चितवनको ध्यानाकर्षण

हाम्रो बारे

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.
भरतपुर–१० , चितवन
सूचना बिभाग दर्ता नं.
१६९९/०७६-७७
प्रेस काउन्सिल दर्ता नं.
१९६३/०७६-०९-१६

सम्पर्क

विज्ञापन
9806752475

ई–मेल
narayanidainik@gmail.com

द्रुत लिंक

  • Home
  • Preeti to Unicode
  • Latest
  • Our Team
  • Privacy Policy
Copyright ©2026 Narayani Dainik | All rights Reserved.