Connect with us

आर्थिक

मिस नेपाल शृंखला खतिवडा भरतपुरमा आउंदै , टेकम्याक्स स्टोरको बृहत शुरुवात हुने

Published

on

मध्ये नेपालकै सुन्दर नगरी भरतपुर महानगरपालिका मा टेकम्याक्स स्टोरले नयाँ व्यावसाय शुरुवात गर्न लागेको छ । यहि अशोज १३ गते एक भव्य कार्यक्रमको बीच कम्पनीले व्यावसाय शुरुवात गर्न लागेको हो। बिशेषगरि नयाँ र उपयोगी साना ईलेक्ट्रोनिक्स सामान हरुको बिक्रि वितरण गर्ने उद्देश्यले टेकम्याक्सको शुरुवात गर्न लागेको टेकम्याक्स ग्रुपका एक सदस्यले बताउनुभयो।

कम्पनीको उद्घाटन पुर्व मिस नेपाल शृंखला खतिवडाको बिशेष आथित्यमा हुने भएको छ। यहि अशोज १३ गते बिहान ११:३० बजे कम्पनीको उद्घाटन रहेको छ। टेकम्याक्सको अफिस भने भरतपुर ओरालोमा रहेको नयाँ सिजी भवनको आडैमा रहेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक