Connect with us

Banner

भरतपुरमा बृहत आइटी संम्मेलन “वर्डक्याम्प भरतपुर २०१९” हुने

Published

on

यही कार्तिक २३ गते भरतपुरको पानारोमा पार्टी प्यालेसमा आइटी सम्मेलन “WordCamp Bharatpur 2019” हुने भएको छ ।

वर्डप्रेस नि: शुल्क र खुल्ला स्रोत Content Management System हो, जुन वेबमा ७५ मिलियन भन्दा बढी साइटहरू छन्। WordCamp वर्डप्रेस प्रयोगकर्ताहरूद्वारा स्थानीय रूपमा संगठित समुह द्वारा आयोजना गरिने अमृत सापकोटाले जानकारी दिए । यो सम्मेलनमा WordPress लाई कसरी प्रयोग गर्ने, Plugin र Theme कसरी विकास गर्ने, सुरक्षा, र विभिन्न विषय समेटिने छन्|

WordCamp Bharatpur १ दिनको हुनेछ, जस अन्तर्गत विभिन्न session, workshop हरु हुनेछन|

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक