Connect with us

Banner

यस वर्षको ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’

Published

on

यस वर्षको छैटौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड्स २०१९’ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको कार्यक्रममा ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ सहित विभिन्न ९ विधामा २१ ओटा विभिन्न कम्पनीहरु सम्मानित भएका थिए ।

‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’: अम्बिका श्रेष्ठ
१. ‘बेष्ट म्यानेज्ड कम्पनी’:बुद्ध एयर प्रालिलाई
२. ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक’:एभरेष्ट बैंक लिमिटेड
३.‘सेकेन्ड बेस्ट म्यानेज्ड कमर्शियल बैंक’: स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड
४.‘थर्ड बेष्ट म्यानेज्ड कमर्शियल बैंक’: एनआइसी एशिया बैंक लिमिटेड
५.‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ :गण्डकी डेभलपमेन्ट बैंक लिमिटेड
६.‘सेकेन्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’: गरिमा डेभलपमेन्ट बैंक लि.
७.‘थर्ड बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ :मुक्तिनाथ डेभलपमेन्ट बैंक लि.
८.‘बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’: श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कं. लि.
९.‘सेकेन्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’: आईसीएफसी फाइनान्स कम्पनी लि.
१०.‘थर्ड बेष्ट म्यानेज्ड फाइनान्स कम्पनी’ :पोखरा फाइनान्स कम्पनी लि.
११.‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि.
१२.‘सेकेन्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’ :सूर्य लाइफ इन्स्योरेन्स लि.
१३.‘थर्ड बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी’:एशियन लाइफ इन्स्योरेन्स लि.
१४. ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’:शिखर इन्स्योरेन्स कम्पनी लि.
१५.‘सेकेन्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’:नेको इन्स्योरेन्स कम्पनी लि.
१६.‘थर्ड बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ :नेपाल इन्स्योरेन्स कम्पनी लि.
१७.‘बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’ :छिमेक लघुवित्त वित्तीय संस्था
१८.‘सेकेन्ड बेष्ट म्यानेज्ड माइक्रो–फाइनान्स कम्पनी’:फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था
१९.‘थर्ड बेस्ट म्यानेज्ड माइक्रोे–फाइनान्स कम्पनी’ :स्वावलम्बन लघुवित्त वित्तीय संस्था
२०.‘बेस्ट स्टार्ट अप कम्पनी’:इकोसेल इन्डस्ट्रिज–काठमाडौं
२१.‘स्टार्ट अप कम्पनी तर्फको विशेष सम्मान’:मेरो किनमेल–चितवन

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक