Connect with us

अन्तर्राष्ट्रिय

रगताम्य र विभत्स फोटोहरु सेयर गर्दा फेसबुक आइडी उड्न सक्छ

Published

on

अहिले खसिबोका काट्दै गरेको, मासु भाग लगाएको, रगताम्य र विभत्स फोटोहरु खुशी हुँदै सेयर गर्दै हुनुहुन्छ भने विचार साबधान हुनुहोस भोलि तपाईको फेसबुक आइडी उड्न सक्छ ।

आइटी इन्जिनियर त्रिबिक्रम रेग्मीका अनुसार फेसबुकको Content Policy/Community Standards भन्दा बाहिर पर्छन त्यस्ता फोटो/भिडियोहरु । तपाईले राखेका फोटो वा भिडियोमा रिपोर्ट पर्यो वा फेसबुकको रिभ्यूमा पर्यो भने फेसबुक आइडी बन्दसम्म हुनसक्छ ।

एक त त्यो आफैमा असामाजिक काम हो, दोस्रो सामाजिक संजालहरुको नियमविपरित हो । ट्वीटर, इन्स्टाग्राम लगायतका संजालहरुमा समेत सोही नियम लागू हुन्छ ।

त्यसैले बेलैमा विचार गर्नु होस् , फेरी पछि पछुताउनु पर्ला नि …

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक