Connect with us

आर्थिक

चितवनको प्रथम राप्ति महोत्सवमा आज रामजी खांडको प्रश्तुति रहने

Published

on

चितवन , कार्तिक १ पूर्वी चितवनको राप्ती नगरपालिकामा पहिलो पटक आयोजना भएको प्रथम राप्ति महोत्सबको हिजो पुर्व प्रधानमन्त्री एवंम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेर औपचारिक शुरुवात भएको छ। राप्तिको बिकाश र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

महोत्सबमा बिभिन्न मनोरन्जनात्मक खेलहरु साथै सांस्कृतिक कार्यक्रमहरु हुने छन। आज हुने सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार रामजी खांड देखि अन्य कलाकारहरु सपना बुढा म ढाकाराम पौडेल , दिक्षा सुनार , प्रदिप त्रिपाठी लगायतको बेजोड प्रश्तुति रहने छ। साथमा अन्य स्थानीय कलाकारहरु प्रश्तुति रहने छ। प्रथम राप्ति महोत्सव अशोज ३० गते बाट कार्तिक ९ गते सम्म चल्नेछ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक