Connect with us

नारायणी सेरोफेरो

मोहन माविमा चोरी

Published

on

सन्देश वाग्ले / भरतपुरको आस्था चोक मा रहेको मोहन माविमा कार्तिक १ गतेको राती चोरी भएको छ ।

मोहन मावि अभिभावक संघका सदस्य टंक प्रसाद श्रेष्ठ अनुसार प्रशासनको ढोका फोरेर चोरी भएको हो ।

बिहान ६ बजे थाहा पाएपछि प्रहरीलाई जानकारी दिईएको र अहिले प्रहरी आएर आवस्यक कारबाही अगाडी बढाएको छ । के कति चोरी भएको भनेर अन्य थप जानकारी आउन बाकी रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक