Connect with us

नारायणी सेरोफेरो

राजु परियारले फेरि हारे , कमला अब छिट्टै विदेश यात्रामा जाने ( भिडियो )

Published

on

भाईरल बालिका गायिका कमला घिमिरेको नयाँ नयाँ दोहोरी बजारमा आएको छ। देशमा हुने विभिन्न साङ्केतिक कार्यक्रममा कमलाको बाक्लो उपस्थिति हुन थालेको छ। कमला घिमिरेले देशका चर्चित गाएक हरु संग यस अघिनै दोहोरी गाईसकेकि छिन भने चर्चित गाएक राजु परियार संग फेरि घम्साघम्सी दोहोरी परेको छ।

तनहुँको देवघाटमा भएको पाँचौं सान्स्कृतिक कार्यक्रममा फेरि कमलाले गाएक राजु परियार संग दोहोरी गाएकी छिन। त्यस्तै कमला घिमिरे अब राजु परियार संग बिदेश यात्रामा पनि निस्कने भएकी छिन। थप जानकारीको लागि यो भिडियो हेर्नुहोस।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक