Connect with us

Banner

भूकम्पबाट क्षतिग्रस्त बबरमहल दरबारको प्रबलीकरण शुरु

Published

on

भूकम्पबाट क्षतिग्रस्त राणाकालीन दरबार बबरमहलको प्रबलीकरण शुरु भएको छ । ८६ करोड दुई लाख ५२ हजारको लागतमा २ बर्षमा सक्ने गरि बबरमहलको पुरानै स्वरुपमा प्रबलीकरण शुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

१९७० सालमा चन्द्रशम्शेरले आफ्ना छोरा बबरशम्शेरका लागि निर्माण गरेको बबरमहल विसं १९९० सालको भूकम्पबाट क्षति पुगेपछि १९९१ सालमा जीर्णोद्वार गरिएको थियो । दरबारको प्रवलिकरणमा भवन सुर्की, चुना, काठ, लगायत परम्परागत सामग्री नै गरिने प्राधिकरणले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक