Connect with us

Banner

सबारी साधनको रुट ब्यबस्थापन हुने

Published

on

भरतपुर क्षेत्र भित्र गुड्ने सबारी साधनको रुट निर्धारण गरिने जिल्ला ट्राफिक प्रमुख चन्द्र बहादुर गिरी ले बताउनु भएको छ । युवा संजाल र नारायणी दैनिकसंगको कुराकानीमा अबको एक सातामा नै रुटको ब्यबस्थापन हुने कुरा प्रमुखले जनाउनु भएको हो ।

सवारी साधन रुटको ब्यबस्थापन नभएको कारण यात्रु तथा ट्राफिक ब्यबस्थापनमा असहज बातावरण सिर्जना भएको कारण पनि रुटको ब्यबस्थापन गर्नु पर्ने जरुरी देखिन्छ । विभिन्न यातायात ब्यबसायीसंग मिलेर रुट छुट्टाउने बारे छलफल भईरहेको  प्रमुख गिरीले जानकारी दिनु भयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक