Connect with us

Banner

रातो वानपिसमा खुलेको स्वस्तिमाको सुन्दरता (फोटो फिचर)

Published

on

स्वस्तिमा खड्का यतिबेला चलचित्र घामड शेरे को प्रचारप्रसारमा व्यस्त छिन् । कार्तिक ८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र घामड शेरे कार्तिक ८ बाट प्रदर्शनमा आउने भनिएको थियो । तर मल्टिप्लेक्समा कम शोज पाएपछि चलचित्रको प्रदर्शन मिति सारिएको हो ।

चलचित्र घामड शेरे मा स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिकामा रहेको छ । स्वस्तिमालाई भर्सटाइल अभिनेत्री भन्न थालिएको छ । यस्तै सिनेवृतमा उनको अभिनयसँग सुन्दरताको पनि निकै चर्चा हुने गर्छन् । जसका कारण सामाजिक सञ्जालमा उनका तस्बिरले सधै चर्चा पाउने गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक