Connect with us

ट्राफिक अपडेट

मिलन चोकमा सबारी दुर्घटना

Published

on

दिउसो २ बजे तिर भरतपुरको मिलन चोकमा सबारी दुर्घटना भएको छ । दुर्घटनामा एउटा एम्बुलेन्स सहित अन्य दुइ सबारीमा सामान्य क्ष्यति पुगेको छ । भरतपुरबाट टाडी तर्फ जादै गरेको ना १५ च ८५३५ पिक अपले एक्कासी ब्रेक हान्दा पछाडीको ग १ य ८९५ को विंगर र ना ४ च ४३१४ को एम्बुलेन्समा सामान्य क्ष्यति भएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक