Connect with us

समाचार

चितवनमा चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी हुँदै

Published

on

चितवनमा “कृषिमा यान्त्रिकरण: कृषिको रुपान्तरण” भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०७६ आयोजना हुने भएको छ । भरतपुरको चितवन एक्स्पो सेन्टर मा आयोजना हुन लागेको प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २००० भन्दा धेरै प्रकारका कृषि यन्त्र, औझार तथा उपकरणहरु राखिने रहने छन् । नेपाल कृषि मेशिनरी ब्यबसायी संघको मूल आयोजनामा हुन लागेको प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शनीकर्ता रहने र २० करोड भन्दा बढी को कारोबार हुने आयोजक राजाराम तिवारीको भनाई रहेको छ । प्रदर्शनी १ लाख मानिसलले अबलोकन गर्ने आयोजकको विश्वास रहेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक