Connect with us

ट्राफिक अपडेट

लिटल स्टारमा ट्राफिक जनचेतना कार्यक्रम

Published

on

ट्राफिक दुर्घटनामापरि मृत्यु भएकाहरुको सम्झनामा लिटल स्टारले विद्याथीहरु बीच ट्राफिक जनचेतना कार्यक्रम आयोजना गरेको छ । विश्वमा कसैलेले अकालमा ट्राफिक दुर्घटनामा परेमा ज्यान गुमाउन नपरोस र ज्यान गुमाएकाको सम्झनामा हरेक अंग्रेजी वर्ष को नोभेम्बर १७ मा दिवस मनाउने गरिन्छ । आज भएको जनचेतना कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय चितवनको टोलिले सहजीकरण गरेको थियो । लिटल स्टार स्कुलले विभिन्न समयमा सामाजिक क्रियाकलाप गर्दै आएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक