Connect with us

नारायणी सेरोफेरो

क्यान्सर बिरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना हुदै

Published

on

“अबुर्द रोग विरुद्ध नेपाली युवा”ले जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ। “क्यान्सर पहिचान, सिघ्र समाधान” भन्ने मुल नाराका साथ संस्थाले अभियानकै रुपमा कार्यक्रम संचालन गर्दै आएको छ।

यसैगरी नोभेम्बर No lungs cancer महिनालाइ सफल बनाउन “अबुर्द रोग विरुद्ध नेपाली युवा” ले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर मिति २०७६/०८/०६( शुक्रवार) दिनको ठिक १:३० बजे नारायणी नमूना उच्च माध्यमिक विध्यालयको प्राङ्गणमा “क्यान्सर जनचेतनामुलक कार्यक्रम “ आयोजना गर्ने अभियन्ता अमित सापकोटा ले जानकारी दिनु भयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक