Connect with us

Banner

आफ्नै छोरीको अगाडी प्रकाश सपुत र प्रिती आलेको घम्साघम्सी दोहोरी ( भिडियो सहित )

Published

on

चर्चित गाएक गायिका तथा र्यापर गाएक गायिका भनेर चिनिने प्रकाश सपुत र प्रिती आलेको नयाँ घम्साघम्सी दोहोरी सार्वजनिक भएको छ। धादिङमा भएको महोत्सवमा गाएक प्रकाश सपुत र प्रिती आलेको छाडा दोहोरी सार्वजनिक भएको हो। दोहोरीमा र्याप गीत गएर चर्चामा आएका दुवै कलाकार एकदमै ब्यस्त कलाकार हुन भने उनीहरुको गीतहरु पनि उत्तिकै चर्चित छन।

सेतो घोडा है जोडा बोलको गीतमा प्रकाश र प्रीतिको दोहोरीमै छाडा अर्थको शव्द हरु मिसिएका थिए। पछिल्लो समय कमला घिमिरे भाईरल भए पछी नेपाली लोक दोहोरी गीतले पनि निकै चर्चा पाउने गरेका छन भने देश तथा बिदेशमा बस्ने नेपाली हरु पनि दोहोरीमा चाख दिएर रमाउन थालेका छन। प्रकाश र प्रिती आलेले दोहोरी गाउँदै गर्दा प्रिती आलेको छोरी पनि स्टेजमै रहेकी थिईन। हेर्नुहोस यो रमाईलो दोहोरी।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक