Connect with us

Banner

विवाहपछि फेरियो ऋचाको रुप ( फोटो फिचर )

Published

on

नायिका ऋचा शर्माले यहि मंसिर २१ गते आफ्ना प्रेमी दिपेक्षसँग विवाह गरेकी थिइन् । उनको विवाहमा उनका आफन्त र नजिकका सेलिब्रेटी मात्र उपस्थित भएका थिए । ऋचाले मिडियालाई समेत निम्तो गरेकी थिइनन् । विवाहपछि ऋचा सामाजिक सञ्जालमा निकै छाइरहेकी छिन् । उनले आफ्ना तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । तस्बिरमा ऋचाको सिउँदोमा सिन्दुर देखिएको छ ।

यस्तै ऋचाले विवाहमा धेरै सेलिब्रेटीलाई नबोलाएपनि आउँदो बिहिबार राजधानीमा आफ्ना क्षेत्रका साथीहरुलाई भव्य रिसेप्सन पार्टी दिने भएकी छिन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक