Connect with us

नारायणी सेरोफेरो

प्रेरणा स्कुलमा रक्तदान कार्यक्रम सम्पन्न

Published

on

२६ मङ्सिर २०७६, भरतपुर १२ चितवनमा रहेको प्रेरणा स्कुलमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरियो। नेपाल जुनियर रेडक्रस सर्कल प्रेरणा स्कुल र ड्रीम्स नेपालको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।

प्रेरणा स्कुलका प्राचार्य मोहन लामाको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगर पालिका वडा न १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङ्वा प्रमुख अतिथी रहनु भएको थियो। सो खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक