Connect with us

आर्थिक

फोर्स मोर्टसको Exchange मेला ।

Published

on

बिश्वबिख्यात कम्पनी फोर्स मोर्टसको नेपालकोलागि अाधिकारिक बितरक आयाम ईन्टरकन्टिनेन्टल प्रा लिले यहि मङ्सिर २२ देखि पुस ६ सम्म Exchange मेला अायोजना गरेको छ ।

उक्त मेलामा ग्राहकसग भएका जस्तोसुकै र जुनसुकै अबस्थामा रहेका पुराना सबारी साधनको उचित मुल्यांकनमा थप ४लाख थपिने कम्पनिले जनाएको छ । Exchange मेला मङ्सिर २८ र २९ चितवनमा रहने चितवनका लागि आधिकारिक बिक्रेता रेयन मोट्सका सन्चालक यज्ञप्रसाद पैडेलले जानकारी दिनुभयो ।

त्यसैगरी ग्राहकले कुनैपनि कम्पनीको पुराना सवारि साधन ल्याएर फोर्स मोट्सको १४ सिट जिप लैजान सक्नेछन । उक्त १४ सिटर जिपमा मर्सिटिज कोलाब्रेसनको ईन्जिन रहेको छ भने गियरबक्स जर्मनप्राबिधिबाट निर्माण गरिएको रेयन मोटर्सका ब्यबस्थापक बिमल पैडेलले जानकारी दिनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक