Connect with us

समाचार

चितवनका युवाले किन पर्खालमा भगवानको फोटो टासे ?

Published

on

भरतपुर १० स्थित घरेलु तथा साना उद्योग कार्यालयमा सेवा लिन जाने सेवाकर्मी तथा कर्मचारीले दिउसै नाक थुनेर सेवा लिन र दिन वाध्य छन् । कार्यालयसँगै रहेको सडक छेउमा फोहोरको डुङुरको गन्धले पैदाल यात्री समेत नाक धुनेर हिंड्ने गर्छन् ।

त्यहाँ CCTV को निगरनी भनियता पनि कुनै क्यामरा देखिदैन । नारायणी मिडिया र स्मार्ट होमको साहकर्यमा स्मार्ट क्यामरा जोडेर भिडियो उपलब्ध गराए पनि फोहोर फल्नेको पहिचान हुन सकेको छैन । मोटर साइकल र ठेलामा आएर फोहोर फलेको भिडियो प्रस्टै देख्न सकिन्छ ।

नगरपालिकाले जरिवाना लाग्ने भनेर ठुलो बोर्ड राखे पनि निगरानी गर्ने नीकायको कमिले सरसफाइ भएको देखिदैन ।

यसै बिच भरतपुर युवा सन्जालले फोहोर नियन्त्रण गर्न नया जुक्ती लगाएको छ । सडक छेउको पर्खालमा भगवानको पोस्टर टास्ने । सम्योजक सन्देश वाग्ले सचिब अमित सापकोटा र सेवा र बिकासका लागि युवाका सदस्यहरु कृष्ण चापगाइ र बिमल पौडेलले पोस्टर टासेका हुन । CC क्यामरा राखेर पनि नियन्त्रण गर्न नासकिए पछी एस्तो जुक्ती लगाएको सम्योजक वाग्लेले बताउनु भयो ।

अब त्यहाँ CC क्यामराको निग्रानीमा मात्र नभएर भगवानको निगरानीमा पनि हुनुहुन्छ भनेर लेख्न स्मार्ट होमका संचालक कृष्ण सुझाब छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक