Connect with us

नारायणी सेरोफेरो

धुर्मुस को सुन्तला ब्यबसाय

Published

on

भरतपुर १९, रंगशालामा आर्थिक सङ्कलन का लागि धुर्मुस ले ठेला ब्यबसाय सन्चालन गरेका छन। ठेला कतार को अदालतले मृत्यु दण्ड को सजाय सुनाय पनि विभिन्न सरकारी प्रयास बाट छुटेर फर्कियाका माडिका बिनोद रानाभाट ले सन्चालन गर्ने भयका छन। धुर्मुस सुन्तली फाउन्डेसन द्वारा चितवनमा निर्माण हुन लागेको गौतम बुद्द अन्तरास्ट्रिय रंगशालामा आर्थिक सङ्कलन का लागि ठेलामा सुन्तला, बदाम, पानी जस्ता बस्तुहरु बेच्न राखियको धुर्मुसका सहयोगी बन्दै आउनुभयका अर्जुन भुसाल ले जानकारी दिनुभयो। ठेलामात्र नभयर केही दिनपछी म;म पसल र सैलुन पनि सन्चालनमा ल्याउने उहाले बताउनु भयो।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक