Connect with us

नारायणी सेरोफेरो

नेपाल जेसीजको उत्कृष्ट शाखा अध्यक्ष पुरस्कारबाट जेसी बिकासमान श्रेष्ठ सम्मानित

Published

on

२०७६ पुस ९ देखि १२ सम्म चितवनको रत्ननगरमा रत्ननगर जेसिजको आतिथ्यतामा भएको नेपाल जेसीजको ४६ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । उक्त महाधिवेशनमा नेपाल जेसिजको वर्ष २०१९ शाखा अध्यक्षहरु मध्ये सबै भन्दा उत्कृष्ट शाखा अध्यक्ष पुरस्कारबाट नारायणगढ़ जेसीजका निबर्तमान अध्यक्ष जेसी बिकासमान श्रेष्ठ सम्मानित भएका छन् ।

१८ देखि ४० वर्ष सम्मका युवाहरुको अग्रणी संस्था जेसिआई इन्टरनेशनल बाट सम्बन्धन प्राप्त जेसिजको मुख्य उदेश्य युवाहरूलाई विकासका अवसर प्रदान गर्दै सकारात्मक परिवर्तन गरि अन्तत विश्व शान्तिको लागि हातेमालो गर्नु हो । यस्ले व्यक्तित्व र नेतृत्व विकास, आर्थिक समृद्धि, सामुदायिक र अन्तर्राष्ट्रिय विकास लगायतका ४ क्षेत्रमा काम गर्दछ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक