Connect with us

नारायणी सेरोफेरो

जेसीज महाधिवेशनमा आएका युवा कृष्ण मानन्धर चितवनमा ईनारमा मृत भेटिए

Published

on

चितवन, पुस १४– नेपाल जेसीजको महाधिवेशनमा आएका एक युवा चितवनमा मृत भेटिएका छन् । पूर्वीचितवनको रत्ननगरमा भएको जेसीजको महाधिवेशनमा सहभागि भएका युवा रत्ननगर–९ स्थित मोहना नहर चोक नजिकै रहेको इनारमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार जेसीज महाधिवेशनबाट हराइ रहेका काभ्रेको बनेपा नगरपालिका–७ का २४ वर्षीय कृष्णकुमार मानन्धरको शव हुन सक्ने आशंका गरिएको छ । इनारमा भित्र शव रहेकाले मृतकको अनुहार देखिएको छैन । अहिले शव निकाल्ने प्रयास भइरहेको छ । यही पुस ११ गतेदेखि मानन्धर हराइ रहेका थिए ।

स्थानीयले दिएकाे जानकारी अनुसार ईनारकाे ढकनीकाे केही भाग उघारीएकाेले घटना सुनुयाेजित हुनसक्ने बताएका छन् ।
उता ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भावेष रिमालले उक्त स्थानमा प्रहरी पुगिसकेको र अनुसन्धान भइरहेकाे जनाउदै परिवार अाएपछि अझ थप रहस्य खुल्ने बताएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक