Connect with us

अन्तर्राष्ट्रिय

भ्रमण वर्ष २०२० को उद्घोष दशरथ रंगशालाबाट हुने

Published

on

२० लाख अन्तरास्ट्रिय पर्यटक नेपाल भित्र्याउने उदेश्यका साथ आयोजना हुन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको उद्घोष काठमाडौँको दशरथ रंगशालाबाट हुने भएको छ । बुधबार अपरान्ह ४ बजे हुने कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रिको बिशेष सम्बोधन रहने छ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय , नेपाल भ्रमण वर्ष सचिबालय केसरमहल र भृकुटी मण्डप स्थित पर्यटन बोर्डका पधाधिकारीले सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक