Connect with us

Banner

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा राजु श्रेष्ठ विजयी

Published

on

चितवन, पुस २९- उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्वको लागि भएको चुनावमा राजु श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । बिद्युतीय मतदानको ब्यवस्थाबाट ३१ सय ७३ मत खसेको थियो भने कुल ४ हजार ४ सय ८० मतदाता रहेको संघमा यसपटकको अधिवेशनका लागि नविकरण मार्फत जम्मा ३ हजार ७ सय ८२ जनाले मताधिकार लिएका थिए ।

जम्मा ५०० मत गन्न बाँकी हुँदा उनले ६०० बढी मतले अग्रता लिइरहेका छन् । जितको औपचारिक घोषणा गर्न मात्र बाँकी छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक