Connect with us

Banner

‘एन्टि हिरो’ मा अनमोलको जोडी जसिता, कस्तो देखिएला यो जोडी

Published

on

अभिनेता अनमोल केसी यतिबेला चलचित्र ए मेरो हजुर ४ को वर्कसपमा व्यस्त छन् । ए मेरो हजुर ४ अगाडी अनमोलले चलचित्र एन्टि हिरो गर्ने कुरा थियो । एन्टि हिरो मा अनमोल नायक र भुवन केसी खलनायकको रुपमा रहने पक्का भैसकेको छ । तर स्क्रिप्टको काम नसकिएकाले यो चलचित्रको कामलाई पछाडि धकेलिएको हो ।

एन्टि हिरो अनमोलकै होम प्रोडक्सनमा निर्माण हुन लागेको हो । यस्तै चलचित्रको लागि लामो समयदेखि नायिकाको खोजी भैरहेको थियो । चलचित्रमा नायिका जसिता गुरुङ फाइनल भएकी छिन् । बुधबार राजधानीमा जसितासँग भेटघाट गरेर भुवनले कागजी सम्झौता पनि गरिसकेका छन् ।

चलचित्र एन्टि हिरो को काम अनमोलले ए मेरो हजुर ४ को छायांकन सकेपछि सुरु गरिनेछ । चलचित्रको लागि नायिका जसिता गुरुङ र अनमोल केसी निकै उत्साहित छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक