Connect with us

ट्राफिक अपडेट

अनेरास्ववियुका विद्यार्थीले जेब्राक्रसिङ बनाए

Published

on

 

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले आफ्नो कलेज अगाडिको सडकमा जेब्रा क्रसिङ बनाएको छ । जेब्रा क्रसिङ नहुँदा विद्यार्थीलाई बाटो वारपार गर्न समस्या हुने गरेको थियो । विद्यार्थीको सो समस्या समाधान गर्नका लागि अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पसले अध्यक्ष हरी आचार्यको नेतृत्व मा क्याम्पस अगाडी जेब्राक्रसिङ बनाएको छ ।

सडक निर्माण भयको लमो समयसम्म पनि जेब्राक्रसिङ निर्माण नभयको हुँदा बिद्यार्थी आफै जुटेर उक्त कार्य सफल परेको छ ।

अनेरास्ववियुले विद्यार्थीको हक हित को लागि अवाज उठाउँनुका साथसाथै समज मा रचनात्मक काम गरेर सकरत्मक सन्देश दिन सधै तत्पर हुन्छ भन्ने कुरा आफ्नो कृयकलप मर्फत देखाउदै आयको अनेरास्ववियु सप्तगण्डकीका विद्यार्थी नेता महेश सापकोटाले बताउनुभयो ।

क्याम्पस प्रसशन लाई धेरै समय देखी जेब्राक्रसिङ बनाउन आग्रह गर्दा पनि बेवास्था गरेकाले अनेरास्ववियु आफै आगी सरेर उक्त काम गरेको आर्का विद्यार्थी नेता बिनायक खराल ले बाताउनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक