Connect with us

नारायणी सेरोफेरो

लागुऔषध तथा यौन दुर्व्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

Published

on

आज भरतपुरमा लागुऔषध तथा यौन दुर्व्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । वडा न २८ को युवा क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रमका सभापति युवा क्लबका अध्यक्ष सुन्दर तामांगले युवाहरु लागुपदार्थबाट टाढा रहन सके मात्र देशले मुहार फेर्न सक्ने बताउनु भयो । प्रमुख अतिथि वडा अध्यक्ष आश बहादुर कुनालले यो कार्यक्रमले युवाहरुमा सकारात्मक संदेश गएको भनेर आयोजक को प्रसंशा गर्नु भयो ।

कार्यक्रममा वडा प्रतिनिधि, टोल अध्यक्ष र युवाहरुको सहभागिता रहेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक