Connect with us

Banner

पल शाह र पुजा शर्माको होली लुक्स (फोटो)

Published

on

नेपालि सिने नगरिमा एक अर्का सँग नाम जोडिएर गसिपका पात्र बन्ने नायक नायिकाको कमी छैनन । यसमा पल शाह पनि पर्छन् । नायिका आचल शर्मा संग उनको नाम मज्जैले जोडियो । उनिहरुका फ्यानहरुले दुईको नाम “आप” जोडी भनेर नै राखिदिए । तर आचलले उदिप सँग लगनगाठो कसेपछि यो कुरा सेलायो । यता पलको जोडी अहिले नायिका पुजा शर्मा संग जमिरहेको छ ।

क्रमबद्द तवरले फिल्महरुमा स्कृन शेयर गरिरहेका पल र पुजा यतिबेला “म यस्तो गीत गाउछु २” को प्रचारप्रसारमा छन । यस्तैमा होलिको माहौल आए सँगै यी २ ले आफुहरुको होली अवतारलाई क्यामेरामा कैद गराएका छन । कैद भएका ३ तस्विरला नायिका पुजा शर्माले आफ्नो सोसल मिडियामा पोस्ट गरेकी छन । सेतो पहिरनमा रंगहरुले पोतिएको उत्साहजनक तस्विरलाई शुक्रबार साप्ताहिकका लागि कुवेर डंगोलले खिचेका हुन् ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक