Connect with us

Banner

बेलायतमा कोरोनासँग लड्दै गरेकी नेपाली भन्छिन , निको हुने छाँटकाँटै छैन, सबैले साबधानी अपनाउनुस ‘

Published

on

काठमाडौं – बेलायतमा एक नेपालीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित एक नेपाली महिलाले आफु निकै पीडादायक रहेको बताएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग लडिरहेको र १३ दिन सम्म पनि निको हुने छॉट्काट नभएको बताएकी छिन् । साथै उनले संक्रमण भएपछि आफू १० दिनसम्म सेल्फ आइसोलेसनमा बसेको र छिट्टै निको हुने सम्भावना नभएको बताउदै सबै सावधान रहन आग्रह गरेकी छिन् ।

उनले आफ्नो फेसबुकमा लेखेकी छिन्‌, ‘१० दिनको सेल्फ़ आइसोलेसन पछि COVID 19 सँग लड्दै !! यो महामारी कति पीडादायक हुँदो रहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँट्काटै छैन, फ़ेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचेँ। सबैले साबधानी अपनाउन सक्नुहुनेछ । हजुरहरू सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु।’

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक