Connect with us

नारायणी सेरोफेरो

भरतपुर ७ सुन्दर टोलमा अपरिचित ब्यक्तिलाई प्रवेश निषेध

Published

on

चैत्र १३ , चितवन , हाल विश्व भरी फैलिएको र आतंक मच्चाईरहेको कोरोना भाईरसको महामारी लाई रोक्न सरकारले अस्ति देखि लक डाउन घोषणा गरेको छ भने आज त्यसको तेस्रो दिन रहेको छ। यहि अभियानलाई सहयोग गर्न र रोग संग मुकामिला गर्न भरतपुर ७ सुन्दर टोलले अपरिचित मान्छेलाई टोलमा प्रवेश निषेध गरेको छ।

सुन्दर टाेल विकास संस्था र कृण्णपुर प्रहरी विटकाे सहयोगमा आज टोलको सबै नाकामा प्रवेश निषेध लेखिएको बोर्ड टालिएको छ।

सुन्दर टाेल विकास संस्था र कृण्णपुर प्रहरी विटकाे सहकार्यमा संस्थाका अध्यक्ष काे पहलमा याे कार्य सम्पन्न भएकाे हो।

सरकारले पुर्ण रुपमा घर बाट ननिस्कन आग्रह गरेपनी भरतपुरको भित्रि सडकमा चहलपहल देखिनै रहेको हुनाले यसो गर्न परेको टोल बासिले बताएका छन। यसो गर्दापनी मानिस रोडमा हिड्ने क्रम नरोकिए सडक नै जाम गर्न पर्ने माग सामाजिक संजालमा उठेको छ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक