Connect with us

Banner

महामारीको समयमा के गर्दै छ उत्तर कोरिया ?

Published

on

आजतकका अनुसार जब सम्पूर्ण विश्व कोरोना भाइरस त्रासदीसँग संघर्ष गर्दैछ, उत्तर कोरियाका शासक किम जोंगले ती क्षेप्यास्त्र परीक्षणहरू गरिरहेछन्। उत्तर कोरियामा आधिकारिक रूपमा कोरोना भाइरस भएको छैन। यद्यपि उत्तर कोरियाको यो दावीको बारेमा धेरै प्रश्नहरू खडा भइरहेको छ।

एउटा नयाँ रिपोर्टका अनुसार उत्तर कोरियाले सार्वजनिक रूपमा कोरोना भाइरसको एकल केस नरहेको कुरा गरिरहेको छ तर भाइरससँगको सम्बन्धमा गोप्य तरिकामा अन्य देशहरूबाट सहयोग खोजिरहेको छ।

‘फाइनान्सियल टाइम्स’को रिपोर्टका अनुसार उत्तर कोरियाली अधिकारीहरूले गोप्य रूपमा कोरोना भाइरस रोक्न अन्य देशका समकक्षीहरूबाट सहयोग खोजिरहेका छन्। समाचार एजेन्सी रोयटर्सले पनि एक रिपोर्टमा भने कि उत्तर कोरियाले दक्षिण कोरिया र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूलाई मास्क र परीक्षण मेशिन पठाउन पनि आग्रह गरेको छ।

फाइल तस्बिर

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक