Connect with us

नारायणी सेरोफेरो

सरस फुड इन्डस्ट्रीमा आगलागी

Published

on

चैत १८, भरतपुर ।विमल पौडेल। भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आगलागी भएको छ । आगलागी विद्युत सर्टका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार उद्योगमा बिहान करिब सवा ५ बजे आगलागी सुरु भएको हो । हाल भरतपुर महानगरपालिकाका दुई, खैरहनी नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलद्वारा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीका कारण भएको क्षतिको विवरण भने आउन बाँकी छ ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक