Connect with us

कोरोना

गलकोटे युवाहरुद्धारा निःशुल्क मास्क र साबुन वितरण

Published

on

विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को जोखिम न्युनिकारणका लागि गलकोटका युवाहरुले गलकोट नगरपालिका वडा नं ५ मा मास्क र साबुन निशुल्क वितरण गरेका छन् ।

गलकोट नगरपालिका वडा ५ हरिचौरका स्थानिय युवाहरुले मास्क र साबुन वितरण सँगै भाइरस सम्बन्धि सचेतना मुलक कार्यक्रम सञ्चालन गरेका हुन । गलकोट नगरपालिका वडा नं ५ का स्थानिय युवाहरुले मास्कको अभाव भएको भन्दै गलकोट नगरपालिका वडा नं ५ को कौलेनीमा २ सय ८० थान मास्क र २ सय ८६ ओटा साबुन वितरण गरेको गलकोट नगरपालिका वडा नं ५ का स्थानिय युवा तथा सामाजिक अभियन्ता पवन हमालले जानकारी दिनुभयो ।

Continue Reading

Facebook Comment

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

धेरै पढिएको

सम्पर्क

नारायणी मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.

भरतपुर–१० , चितवन

सूचना बिभाग दर्ता नं.

१६९९/०७६-७७

सम्पर्क

मोबाइल - 9846782512

ई–मेल

narayanidainik@gmail.com
हाम्रो टिम
संचालक बिक्रम शर्मा
सम्पादक विपिन कंडेल
संवाददाता सृजना ढकाल
हाम्रो फेसबुक